खेलकुद

News-Image

च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्न चाहन्छु – रोनाल्डो

  • २०७६ मंसिर २७, शुक्रबार

क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडसँग खेल्न चाहेको बताएका छन् । रियल म्याड्रिडमा ९ बर्ष खेलेका रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा फाइनलमा आफु रियलविरुद्ध खेल्न चाहेको बताएका हुन् । च्याम्पियन्स लिगको अन्तिम १६ म... थप हेर्नुहोस्

News-Image

सागमा पदक बिजेता खेलाडीलाई नगरपरिक्रमा गराइँदै

  • २०७६ मंसिर २७, शुक्रबार

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का पदक विजेता खेलाडीलाई आज (शुक्रबार) नगरपरिक्रमा गराईदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागका पदकधारी खेलाडीलाई नगरपरिक्रमासहित सम्मान गर्न लागेको हो । राखेपले सागका पदकधारी खेलाडीलाई काठमाडौं, भक... थप हेर्नुहोस्

News-Image

विराट र रोहितको गजब संयोग

  • २०७६ मंसिर २६, बिहीबार

अहिले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई भारतीय खेलाडीबीच धेरै रन बनाउने प्रतिष्पर्धा नै चलेको छ । ती हुन् भारतीय टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मा । दुवै अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेका उत्कृष्ट ब्याट्सम्यान हुन् । गएराती वेस्टइन... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिगको अन्तिम १६ टिमको टुंगो, को को पुगे ?

  • २०७६ मंसिर २६, बिहीबार

यस सिजनको युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका टिमको टुंगो लागेको छ । गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टिम तय भएको हो । प्रिमियर लिगका चार टिम लिभरपुल, म्यानचेस्टर सिटी, टोटनह्याम र चेल्सी च्याम्पियन्स लिगको अन... थप हेर्नुहोस्

News-Image

गौरिका सिंहले पाउने भइन् ५६ लाख

  • २०७६ मंसिर २६, बिहीबार

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई सरकारले आकर्षक पुरस्कारसहितको प्याकेज घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कास्य व... थप हेर्नुहोस्

News-Image

स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

  • २०७६ मंसिर २५, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको बताएका छन् । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा तेह्रौं सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई पनि दिएका छन् । तेह... थप हेर्नुहोस्

News-Image

सागमा स्वर्ण जित्ने खेलाडीलाई प्रतिव्यक्ति ९ लाख, गौरिका सिंहलाई ११ लाख

  • २०७६ मंसिर २५, बुधबार

१३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाड... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा साग खेलकुदको स्वर्ण पदक विजेता खेलाडीलाई बधाई

  • २०७६ मंसिर २५, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारी... थप हेर्नुहोस्

News-Image

यी हुन् १३ औं सागमा ऐतिहासिक स्वर्ण हासिल गर्ने खेलाडीहरु (नामावलीसहित)

  • २०७६ मंसिर २५, बुधबार

१३ औं दक्षिण एसियाली खेलकुद ९साग० सफलता पूर्वक समापन भएको छ । सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पा-यो । पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गरेको हो । १३ औं सागमा नेपालले कुल ५१ स्वर्ण हात पार्यो... थप हेर्नुहोस्

News-Image

च्याम्पियन्स लिग फुटबल– दुई मिनेटमा दुई गोल गर्दा लिभरपुर अन्तिम १६ मा

  • २०७६ मंसिर २५, बुधबार

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ‘ई’ को विजेता बन्दै लिभरपुल च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ स्थ... थप हेर्नुहोस्