खेलकुद

News-Image

रोनाल्डोले पूरा गरे सात सय गोल

  • २०७६ आश्विन २८, मंगलवार

क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् । ३४ बर्षका रोनाल्डोले पेनाल्टिमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुम... थप हेर्नुहोस्

News-Image

टेस्ट च्याम्पियनसिपमा भारत शिर्ष स्थानमा, यस्तो भयो अंक तालिका

  • २०७६ आश्विन २७, सोमबार

दक्षिण अफ्रीकाविरुद्धको टेस्ट सिरिजमा २-० ले अगाडी भएसँगै टेस्ट च्याम्पियनसिपमा भारत अपराजित रहेको छ । भारतले अहिलेसम्मका ४ टेस्ट जितेर टेस्ट च्याम्पियनसिपमा २ सय अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । साथै अहिलेसम्म खेलिएका टेस्टमा भारत एक मात्र... थप हेर्नुहोस्

News-Image

युरोकप छनौटमा इस्टोनियामाथि जर्मनीको सहज जित

  • २०७६ आश्विन २७, सोमबार

युरोकप २०२० को छनौट खेलमा जर्मनीले इस्टोनियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा जर्मनीले इस्टोनियालाई ३(० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा इके गुनडोगनले २ गोल गरे भने टिमो वेर्नरले एक गोल गरेका थिए । जर्मनील... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको शानदार जित

  • २०७६ आश्विन २७, सोमबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी बिनानै अर्जेन्टिनाले इक्वेडरको पोस्टमा आधा दर्जन गोल गरेको हो । पहिलो हाफमा तीन गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप... थप हेर्नुहोस्

News-Image

टि-ट्वान्टी बरियतामा नेपालको सुधार

  • २०७६ आश्विन २६, आईतवार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औं स्थानमा उक्लिएको हो । यसअघि आइसिसी बरियतामा नेपाल १५औं स्था... थप हेर्नुहोस्

News-Image

बर्बाडोसले जित्यो सिपिएलको उपाधि

  • २०७६ आश्विन २६, आईतवार

क्यारेबियन प्रिमियर लिग (सिपिएल) को उपाधि बार्बाडोस ट्रीडेन्टसले जितेको छ । आज भएको फाइनल खेलमा बार्बाडोसले गुयाना अमेजन वारियर्सलाई २७ रनले परजित गर्दै दोस्रो पटक सिपिएलको उपाधि जितेको हो । यस अघि बार्बाडोसले सन् २०१४ मा सिपिएलको उपाधि जितेको ... थप हेर्नुहोस्

News-Image

युरोकप छनौट अन्तर्गत स्पेन बराबरीमा रोकियो

  • २०७६ आश्विन २६, आईतवार

युरोकप २०२० को छनौटमा स्पेन बराबरीमा रोकिएको छ । समुह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा स्पेन नर्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । नर्वेले खेलको अन्तिम समयमा पेनाल्टी पाएपछि गोल गर्दै स्पेनलाई जितबाट रोकेको हो । यस अघि ६ खेलमा विजयी स्पेनको ... थप हेर्नुहोस्

News-Image

ग्रिकलाई हराउँदै इटाली युरो कपमा छनोट

  • २०७६ आश्विन २६, आईतवार

युरो कप २०२० का लागि भएको छनोट खेलमा ग्रिकलाई हराउँदै इटाली यूरो कपका लागि छनोट भएको छ । गएराति रोमामा भएको खेलमा ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि द... थप हेर्नुहोस्

News-Image

युरो छनौटमा नेदरल्याण्डसको उत्तरी आयरल्याण्डमाथि महत्वपूर्ण जित

  • २०७६ आश्विन २४, शुक्रबार

युरोकप छनौट अन्तर्गत नेदरल्याण्डसले उत्तरी आयरल्याण्डमाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेदरल्याण्डसले उत्तरी आयरल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नेदरल्याण्डसको जितमा मेम्फिस डिपेले २ गोल गरे भने लुक डि जंगले ए... थप हेर्नुहोस्

News-Image

युरोकपमा छनौट हुने पहिलो देश बेल्जियम

  • २०७६ आश्विन २४, शुक्रबार

बेल्जियम युरो कप २०२० को लागि छनौट भएको छ । गएराती सम्पन्न खेलमा बेल्जियमले सान मारिनोलाई ९(० गोलको फराकिलो अन्तरले पराजित गर्दै युरोकपमा छनौट भएको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने नासर चादली, टोबी अल्डर वेईरेल्ड, योउरी टिएलेमेन... थप हेर्नुहोस्