
तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौं दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौ... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुर... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भुटानसँगको फाइनलमा नेपालले अर्को गोल थपेको छ । ५३ औं मिनेटमा नेपालका सुनिल बलले दोस्रो गोल थपेका हुन् । यसअघि खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका थिए । सुनिलको गोलसँगै ने... थप हेर्नुहोस्
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदक संख्या ५० पुगेको छ । नेपालका लागि बक्सिङका सनिल शाहीले ५० औं स्वर्ण पदक जितेका हुन् । बक्सिङको ६० किलो तौल समूहको प्रतिस्पर्धामा भारतीय खेलाडी भिरेन्दर सिंहलाई पराजित गर्दै सनिलले स्वर्ण प... थप हेर्नुहोस्
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको छ। मंगलबार १३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ। लगतै सागको समापन समारोह छ। त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए। तर सबै टिकट विक्... थप हेर्नुहोस्
पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा पुगेको पाहुना टोली भुटानसँग नेपाल स्वर्णका लागि खेल्दैछ। दशरथ रंगशालामा हुने १३ औैं सागको फाइनलमा खेल्न लागेको नेपाल लगातार दोस्रो तथा सागमा चौथोपटक स्वर्ण जित्ने लक्ष्यमा छ। ५ जना अनुभवी खेलाडीको सा... थप हेर्नुहोस्
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आज अन्तिम दिन । विभिन्न ५ खेलमा प्रतिस्पर्धासहित औपचारिक समापन कार्यक्रम आज हुँदैछ । सागको १० औं दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि शरु ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्सम... थप हेर्नुहोस्
तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्ध... थप हेर्नुहोस्
दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला फुटबलको फाइनलमा भारतसँग आयोजक राष्ट्र नेपाल पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३ औं सागमा पनि अधुरै रहेको छ । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संक... थप हेर्नुहोस्
