मनोरञ्जन

News-Image

पल शाहको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । बिहीबार अभिनेता शाहलाई उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको हो । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्... थप हेर्नुहोस्

News-Image

रहेनन् बलिउडका चर्चित गायक केके

  • २०७९ जेष्ठ १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ (केके) को मंगलबार राति पश्चिम बंगालको कोलकातामा निधन भएको छ । उनी बलिउडमा केकेको नामले चर्चित थिए । रिपोर्टका अनुसार कन्सर्टको क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनल... थप हेर्नुहोस्

News-Image

शाहरुख खानको छोराले पाए सफाइ

  • २०७९ जेष्ठ १४, शनिबार
  • नवकान्तिपुर संवाददाता

लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्... थप हेर्नुहोस्

News-Image

राजेश र अस्मिताको ‘तिम्रै नाम होस्’ सार्वजनिक (भिडियो सहित )

  • २०७९ जेष्ठ ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गरेका छन् । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन् । गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन् । गीतमा लोकप्रिय गायक र... थप हेर्नुहोस्

News-Image

बिकरालको ‘एकान्तमा’ सार्वजनिक (भिडियोसहित)

  • २०७९ बैशाख २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत रहेको छ । गीतमा फणिन्द्र राईको एरेञ्ज रहेको छ भने गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन गरिएको छ । म्युजिक भिडियोमा प्रतिमा ... थप हेर्नुहोस्

News-Image

‘मायाको मौसम’ सार्वजनिक (भिडियो सहित)

  • २०७९ बैशाख २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको स्वर रहेको छ । शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेको गीतमा विश्व अधिकारीको संगीत संयोजन गरेका छन् । रोमान्टिक भर्सनको यस ... थप हेर्नुहोस्

News-Image

‘जनहितमा जारी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

  • २०७९ बैशाख २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री नुसरत भारुचा यतिबेला आफ्नो आगामी फिल्म ‘जनहितमा जारी’ लाई लिएर चर्चामा छिन् । चलचित्र सामाजिक सन्देशमा आधारित छ । फिल्मको धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा नुसरत कण्डम बेच्ने सेल्सगर्ल बनेकी छिन् । ट्रेलरमा नुसरतले पैसा... थप हेर्नुहोस्

News-Image

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का काँग्रेसमा प्रवेश

  • २०७९ बैशाख २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अभिनेता भुवन केसी, अभिनेत्री श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा अभिनेता केसी, अभिनेत्री खड्का र अध्यक्ष खड्का नेपाली काँग्रेसमा प्... थप हेर्नुहोस्

News-Image

फिल्म ‘धाकड’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

  • २०७९ बैशाख १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री कंगना रनौतको बहुप्रतिक्षित फिल्म ‘धाकड’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कंगनाले एजेन्ट अग्निको भूमिकामा जबरदस्त एक्सन गरेकी छिन् । कंगनाको यो फिल्म हाई ओक्टेन स्पाई थ्रिलर हो । फिल्मको ट्रेलर एजेन्ट अग्निले एसियाको सब... थप हेर्नुहोस्

News-Image

निमा र अन्नुको ‘बाँध मायाले’ सार्वजनिक (भिडियोसहित)

  • २०७९ बैशाख १६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ। यस गीतलाई सबिन लिम्बुले संगीत संय... थप हेर्नुहोस्