
गायक सजल न्यौपाने र गायिका प्रविशा अधिकारीको युगल गायनको रोमाञ्चक शैलीको गीत ‘अलिअलि तिमीसँग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा हाल अस्ट्रेलियामा रहेका गीतकार सक्रिय श्रेष्ठको शब्द रहेको ... थप हेर्नुहोस्
रेड चिल्ली इन्टरटेनमेन्टले मेगास्टार शाहरुख खान अभिनित एक एक्शन मनोरञ्जनात्मक फिल्म ‘जवान’ घोषणा गरेको छ । यो फिल्मलाई एट्लीले निर्देशन गर्दैछन् । फिल्ममा उच्च ओक्टेन एक्शन दृश्यहरू सहित भारतीय सिनेमाको प्रतिभा पनि देख्न सकिन्छ । एट्लीले साउथमा धे... थप हेर्नुहोस्
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले चलचित्र ‘सर्वजित निर्माण... थप हेर्नुहोस्
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । बिहीबार अभिनेता शाहलाई उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएको हो । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्... थप हेर्नुहोस्
बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ (केके) को मंगलबार राति पश्चिम बंगालको कोलकातामा निधन भएको छ । उनी बलिउडमा केकेको नामले चर्चित थिए । रिपोर्टका अनुसार कन्सर्टको क्रममा उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, जहाँ उनल... थप हेर्नुहोस्
लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरसेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाइ दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्... थप हेर्नुहोस्
अमेरिकाको ओहायो शहर निवासी गीतकार गोपाल लोहारले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै नाम होस्’ सार्वजनिक गरेका छन् । यस गीतलाई वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाले सङ्गीतबद्ध गरेका हुन् । गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका हुन् । गीतमा लोकप्रिय गायक र... थप हेर्नुहोस्
गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत रहेको छ । गीतमा फणिन्द्र राईको एरेञ्ज रहेको छ भने गीतको भिडियो दार्जिलिङको मिरिकमा छायाँकन गरिएको छ । म्युजिक भिडियोमा प्रतिमा ... थप हेर्नुहोस्
सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको स्वर रहेको छ । शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेको गीतमा विश्व अधिकारीको संगीत संयोजन गरेका छन् । रोमान्टिक भर्सनको यस ... थप हेर्नुहोस्
बलिउड अभिनेत्री नुसरत भारुचा यतिबेला आफ्नो आगामी फिल्म ‘जनहितमा जारी’ लाई लिएर चर्चामा छिन् । चलचित्र सामाजिक सन्देशमा आधारित छ । फिल्मको धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा नुसरत कण्डम बेच्ने सेल्सगर्ल बनेकी छिन् । ट्रेलरमा नुसरतले पैसा... थप हेर्नुहोस्
