मनोरञ्जन

News-Image

प्रहरीले पक्राउ गर्न खोजेपछि र्‍यापर भिटेन पुगे अदालत

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

र्‍यापर समिर घिसिङ ‘भिटेन’ आफूलाई पक्राउ गर्न लागेपछि उच्च अदालत पाटन पुगेका छन्। उनले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दर्ता गराउँदै आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन्। भिटेनका तर्फबाट उच्च अदालतमा कात्तिक १६ गते निवेदन दर्ता गरिएको थियो... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीको साधारणसभा सम्पन्न

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको वार्षिक साधारण सभा शनिबार सुपा देउराली रेष्टुरेन्ट, न्युरोड पोखरामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघ केन्द्रीय कमिटीका सदस्य सन्तोष अधिकारी प्रमुख अतिथि रहेको उक्त कार्... थप हेर्नुहोस्

News-Image

काजल अग्रवालले गरिन् विवाह, सार्वजनिक भयो यस्तो फोटो

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सिंघम चलचित्रबाट चर्चामा आएकी बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्ना प्रेमी गौतम किचलूसँग मुम्बईको एक होटलमा विवाह गरेकी हुन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण उनको विवाहमा केही मानिस मात्रै सहभागी भएका थिए । ... थप हेर्नुहोस्

News-Image

भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालको पत्र, गीत युट्युवबाट हटाइयो

  • २०७७ कार्तिक १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

एक साताअघि सार्वजनिक गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात् समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएको छ। भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो अहिले युट... थप हेर्नुहोस्

News-Image

मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण भएको छ। सोमबार फेसबुकमार्फत उनले आफू संक्रमणमा परेको जानकारी दिएका हुन्। उनलाई लक्षणसहितको कोरोना देखिएको हो। उनले आफ्नो फेसबुक स्टाटसमा गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने -ल्याउने गरेको र ... थप हेर्नुहोस्

News-Image

वरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पतीले जिते कोरोनालाई

  • २०७७ कार्तिक ६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् । बुधबार गरेको परीक्षणको नतिजा नेगेटिभ आएको जानकारी आचार्यले सामाजिक संजाल मार्फत दिएका हुन् । फेसबुकमा स्टाटस लेख्दै अभिनेता आचार्यले भनेका छन् ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हाम... थप हेर्नुहोस्

News-Image

सञ्जय दत्त क्यान्सरबाट मुक्त

  • २०७७ कार्तिक ४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ। भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको छ... थप हेर्नुहोस्

News-Image

दिल्लीको रोडमा जब शाहरुख खान कुटिए

  • २०७७ कार्तिक ३, सोमबार
  • नवकान्तिपुर संवाददाता

बलिउडका बादशाह शाहरुख खान कुटिएका छन् । उनलाई दिल्लीका केटाहरुले कुटेका हुन् । खान एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा दिल्लीका केटाहरुले उनलाई कुटेका थिए । यो कुरा शाहारुख आफैले बताएका छन् । शाहरुख खानले कपिल शर्माको च्याट शोमा यसबारे जानकारी दि... थप हेर्नुहोस्

News-Image

‘हमालको तस्विर र संस्थाको लोगो दुरूपयोग गरी अफवाह फैलाइयो’

  • २०७७ आश्विन २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

अभिनेता राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेपछि कार्यक्रम निर्माता समता फाउण्डेसनले प्रष्टीकरण दिएको छ । फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’ कुनै धर्मविरूद्ध नभएको र कुनै प... थप हेर्नुहोस्

News-Image

अफगान क्रिकेटर राशिद खानकी श्रीमती अनुष्का शर्मा ! के अनुष्काले फेरि विवाह गरिन् ?

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

क्रिकेट र बलिउडमध्ये कुनै एक क्षेत्रमा थोरै मात्र चासो भएकाहरुलाई थाहा भएको कुरा हो भारतीय क्रिकेट कप्तान विराट कोहलीकी श्रमिती बलिउड अभिनेत्री अनुष्का शर्मा हुन् । तर, के तपाइँलाई थाहा छ ? विश्वकै सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलमा राशिद खानकी श्र... थप हेर्नुहोस्