
जबरजस्ती करणी अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहलाई नवलपुर अदालतले साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मंगलबारको इजलासले नायक शाहलाई बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद फैसला सुनाएक... थप हेर्नुहोस्
लोकगायक विष्णु खत्रीको नयाँ गीत ‘उडी जाने जहाज’ सार्वजनिक भएको छ । गीतमा बालगायक सुप्रिम मल्ल ठकुरी र विष्णु खत्री स्वयंले स्वर दिएका छन् । गायक खत्रीकै रचना र सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्रीको सम... थप हेर्नुहोस्
चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विग मुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका ह... थप हेर्नुहोस्
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा नेपाली चलचित्रकी अभिनेत्री तथा राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले उम्मेदवारी दिने भएकी छन् । थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन् । राप्रपाले थापाको नाम स्थानीय पार्टी कमिटीले प्रत्यक्ष निर्वाचनका लागि सिफ... थप हेर्नुहोस्
अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । 'यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ', उनी भन्छिन् । अभिनेत्री शाहले प्राय परिवारसँगै घर... थप हेर्नुहोस्
‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’ घरमा बसु सौता त माइत सानीमा’ ‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’ ‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला गुरुङले गाउनुभएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले सङ्कलन ... थप हेर्नुहोस्
भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको लेखेका हुन् । उनले ट्विटरमा लेखेका छन् ,'म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो ... थप हेर्नुहोस्
अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई जिल्ला अदालत नवलपुर र तनहुँले पेसी तोकेको छ । आज (बुधबार) जबरजस्ती करणी मुद्दाको नवलपुरमा पेसी तोकिएको छ भने तनहुँ जिल्ला अदालतले १५ भदौका लागि पेसी तोकेको हो । शाह बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ का... थप हेर्नुहोस्
हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका ... थप हेर्नुहोस्
नेपाली चलचित्रकी अभिनेत्री रेखा थापाको आज (आइतबार) बर्थडे (जन्मदिन) परेको छ । आजबाट उनी ४० वर्ष पुगेकी छिन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । नेपाली सिने क्षेत्रको सफल अभिनेत्रीको रुपमा परिचित रेखा नरेश पौडेलको निर्देशित तथा छविराज ओझा... थप हेर्नुहोस्
