मनोरञ्जन

News-Image

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरलाई

  • २०७८ श्रावण २४, आईतवार
  • नवकान्तिपुर संवाददाता

किरण गजमेर चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता बनेका छन् । गजमेर कोच प्रमोद खरेलका टिम हुन् । किरण गजमेरले उपाधि सहित नगत २५ लाख हात पारेका छन् । उनले टीम दीपका आर्यन तामाङ, टीम राजुका तारा श्रीष मगर र टीम तृष्णाका ज्वाला राईला... थप हेर्नुहोस्

News-Image

प्रमोद खरेलको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

  • २०७८ श्रावण २२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । खरेलले ‘आशा’ बोलको गीत आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् । प्रमोदकै शब्द र संगीत रहेको गीतको भिडियो एमबिए फिल्म्सका मनोजले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा गायक प्रमोद र स्नेहा थाप... थप हेर्नुहोस्

News-Image

‘बेल बटम’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

  • २०७८ श्रावण २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

बलिउडमा खेलाडीको नामले परिचित अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ । नयाँ दिल्लीमा गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षयकुमार सहित अभिनेत्री वाणी कपूर र लारा दत्तको सहभागिता रहेको थियो । फिल्ममा अक्षय कुमार सह... थप हेर्नुहोस्

News-Image

राजेश पायल राईको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

  • २०७८ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गायक राजेश पायल राईको नयाँ गीत सार्वजनिक भएको छ । राईको ‘फर्कन छोरा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । प्रवीण खतिवडाको निर्देशन रहेको भिडियोमा केशव शर्मा दाहालको शब्द रहेको छ भने रचन्दु गोर्खालीको संगीत संयोजन रहेको छ । विदेशिएका युवाह... थप हेर्नुहोस्

News-Image

‘सम्झिनी पानी छम्किनी’ तीज भर्सनमा सार्वजनिक (भिडियो सहित)

  • २०७८ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

गायक सम्राट चौलागाईंले पाँच महिना पहिले निकालेको गीत ‘सम्झिनी पानी छम्किनी’ तीज भर्सनमा सार्वजनिक भएको छ । तीज भर्सनमा सार्वजनिक भएको ‘यसपालिको तीजमा सम्झिनी पानी छम्किनी’मा गायिकाहरु रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङले चौलागाईंलाई साथ दिएका छन् ... थप हेर्नुहोस्

News-Image

नायिका पूजा अभिनित म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • २०७८ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नायिका पुजा शर्मा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । 'तिमी आउने जाने’को नामक म्यूजिक भिडियोमा गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको स्वर रहेको छ । गायक तथा निर्देशक सशान कँडेलले निर्देशन गरेको भिडियोमा टंक बुढाथोकी शब्द ,संगीत, बुद... थप हेर्नुहोस्

News-Image

धुर्मुस–सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

  • २०७८ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस–सुन्तलीको लेखन र निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, रवि गिरी, पल्पसा डंगोल, विजय बराल, सुमन का... थप हेर्नुहोस्

News-Image

लोक गायक साजन कुवँरको तीज गीत ‘गाजले माया’ सार्वजनिक (भिडियाेसहित)

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

लोक गायक साजन कुँवरको नयाँ तीज गीत 'गाजले माया' सार्वजनिक भएको छ । गायक मानसिंह खड्काले लेखेको सार्वजनिक गीतमा गायक कुँवरसँगै सुनिता बुढा क्षत्रीको स्वर रहेको छ । गीतमा चेतन गोतामेको संगीत रहेको गीतमा दिपशा विसी, मानसिंह खड्का, गोविन्द विवस र राधा... थप हेर्नुहोस्

News-Image

शिल्पाका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ

  • २०७८ श्रावण ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । पोर्न फिल्मबनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा उनी पक्राउ परेका हुन् । यो मा... थप हेर्नुहोस्

News-Image

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

  • २०७८ असार २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा विहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सो... थप हेर्नुहोस्