
अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । उनले छोरीसहितको तस्विर सामाजिक सञ्जालमा फेसबुक सार्वजनिक गरेकी हुन् । दुई वर्ष अघि नायक आयुष्मान देशराज सँग प्रियंकाले विवाह गरेकी थिइन् । प्रियंकाले नेपाल मेडिसीटी अस्पताल भैंसीपाटीमा छोरीलाई ज... थप हेर्नुहोस्
हाँस्यकलाकार रमेश केसीको निधन भएको छ । ६९ वर्षीया केसीको आज (आइतबार) सुटिङकै क्रममा निधन भएको हो । एक म्युजिक भिडियो सुटिङको क्रममा एक्कासी ढलेका केसीलाई उपचारको लागि गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको ... थप हेर्नुहोस्
कमेडियन च्याम्पियन सिजन दुईको उपाधि भरतमणि पौडेलले जितेका छन् । उपाधि जितेसँगै उनले नगद २५ लाख र कार हात पारेका छन् । शनिबार भएको फाइनलमा उनले सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पारेका हुन् । अग्रवाल कमेडियन च्याम्पियनको उपवि... थप हेर्नुहोस्
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘ट्रिजर’ सार्वजनिक भएको छ । ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको चलचित्रमा लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशन रहेको छ । ‘टुल्की’ मा डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण ब... थप हेर्नुहोस्
कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र 'उचाई' को छायाङ्कन गरिने भएको हो । चलचित्रको छाया... थप हेर्नुहोस्
भर्खरै रिलिज भएको फिल्म 'थलाइवी' को सफलता मनाइरहेकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्ना प्रशंसकहरुलाई एउटा नयाँ खुसीको खबर दिएकी छिन् । कंगना रनौतले सामाजिक सञ्जालमा आफ्नो आगामी फिल्मको घोषणा गरे जसमा उनी सीताको भूमिकामा देखिनेछिन् । कंगना रनौतले फ... थप हेर्नुहोस्
नायिका करिश्मा मानन्धरले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौया गर्न नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै करिश्माले एमसीसीले जनतालाई दुःख दिने आशय रहेको बताएकी हुन् । एमसीसीको विपक्षमा उभिएकी करिश्माले भनिन्,... थप हेर्नुहोस्
नेपाली चलचित्र ‘लप्पन छप्पन २’ महाशिवरात्रीको अवसरमा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन १३ गते फिल्म रिलिज गर्ने बताएका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाहीलगायतको अभिनय र... थप हेर्नुहोस्
नेपाली चलचित्रकी नायिका ऋचा शर्मा आमा बनेकी छिन् । नायिका शर्माले छोरालाई जन्म दिएकी हुन् । टीभी रियालिटी शो कमेडी च्याम्पियनको आधिकारिक पेजमा उनले छोरालाई जन्म दिएको जानकारी दिइएको छ । उक्त पोस्टलाई नायिका अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै ... थप हेर्नुहोस्
नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षाको लागि तयारी गर्दैछिन् । सामाजिक कार्य र व्यापार व्यवसायमा पनि सक्रिय हुँदै आएकी करिश्मा अहिले सबै काम छोडेर परीक्षाको लागि लागिपरेकी हुन् । केहि दिन अघि अन्तर्राष्ट्रिय इन्टेक्स... थप हेर्नुहोस्
