मनोरञ्जन

News-Image

कोरोना कहर : अमिताभ बच्चनले १ लाख मजदुरलाई सहयोग गर्ने

  • २०७६ चैत्र २४, सोमबार

बलिउडका मेगास्टार अमिताभ बच्चनले फिल्म क्षेत्रमा जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने भएका छन् । उनले सोनी पिक्चर्स इन्डिया कल्याण ज्वेलर्सलाई समर्थन गर्दै खाद्यान्न उपलब्ध दिने बताएका हुन् । सोनी पिक्चर्सले यसबारेमा ट्वीट गर्दैै जानकारी दिएको छ । अ... थप हेर्नुहोस्

News-Image

अमेरिकन आइडलको टप-२० मा प्रवेश गरे दिवेश

  • २०७६ चैत्र २४, सोमबार

अमेरिकन आइडलमा उत्कृष्ट प्रस्तुति दिँदै आएका दिवेश पोखरेलले अमेरिकन आइडलको टप २० मा आफ्नो स्थान सुरक्षित गरेका छन् । आइतवार प्रशारण भएको एपिसोडबाट उनी टप-२० मा प्रवेश गरेका छन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले आफूले दिएको हरेक प्रस्तुतिमा जजबा... थप हेर्नुहोस्

News-Image

बेलायती गायिका म्यारियनलाई कोरोना संक्रमण

  • २०७६ चैत्र २३, आईतवार

बेलायती गायिका म्यारियन फेथफुललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मरिनका व्यवस्थापकका अनुसार उनमा संक्रमण पुष्टि भएपछि शनिबार उपचारका लागि अस्पताल लगिएको छ । ‘म्यारियन फेथफुलका व्यवस्थापकले पुष्टि गरे कि लण्डस्थित अस्पतालमा नमरिनको उपचार भइरहेको छ... थप हेर्नुहोस्

News-Image

शाहरुख खानले स्वास्थ्यकर्मीलाई ५० हजार पीपीई दिने, ५ हजार परिवारलाई खाना खुवाउने

  • २०७६ चैत्र २१, शुक्रबार

बलिउडका सुपरस्टार शाहरुख खानले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लड्न विभिन्‍न चरणमा सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्‍जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्पत पोस्ट गर्दै भनेका छन्, ‘ मेरो टीम र मैले हाम्रो आफ्नै तरिकाले योगदान गर्न... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण अमेरिकन ज्याज गिटारिष्ट पिज्जरेलीको मृत्‍यु

  • २०७६ चैत्र २१, शुक्रबार

कोरोना भाइरसका कारण अमेरिकी ज्याज गिटारिष्ट जोन ‘बकी’ पिज्जरेलीको मृत्यु भएको छ । ९४ वर्षीय जोनलाई आइतबार कोरोना पोजिटिभ पुष्टि भएको र उनको घरमै मृत्यु भएको परिवारले जनाएको बिबिसीले उल्लेख गरेको छ। अमेरिकाको पिटर्सनस्थित न्यू जर्सीमा जन्मिएका जोनल... थप हेर्नुहोस्

News-Image

लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि

  • २०७६ चैत्र २०, बिहीबार

अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको शर्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ । पछिल्लो केही समययता यी दुई लिभिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका ब... थप हेर्नुहोस्

News-Image

अचानक सबै चीज बेमानी भए, आज हामी हाम्रो वास्तविकता देख्दैछौं: अनुपम खेर

  • २०७६ चैत्र १९, बुधबार

अहिले विश्व नै कोरोना भाइरसबाट आक्रान्त छ। अप्रिल १ सम्म यो भाइरसको संक्रमणपछि विश्वमा ४२ हजार भन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। झण्डै ९ लाख मानिसल यो भाइरसबाट संक्रमित छन्। यो भाइरसको संक्रमणबाट जोगिनको लागि विश्वभर नै मानिसहरुलाई एक अर्का... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : गायिका कनिका कपूरको पाचौँ टेस्ट रिपोर्ट पनि ‘पोजेटिभ’

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरस पोजिटिभ पाएपछि बलिउड गायिका कनिका कपूर २० मार्च लखनउको सञ्जय गान्धी पीजीआई (सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टीट्युट अफ मेडिकल साइन्सेज) मा भर्ना भएकी छन् । उनको पाँचौ परिक्षण टेस्ट पनि पोजिटिभ पाइएको छ । तर चिकित्सकहरुले भने उनको अवस... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : अभिनय छोडेर नर्स बन्दै संक्रमितको सेवामा खटिइन् यी ‘एक्ट्रेस’, विश्वभर नै चर्चा

  • २०७६ चैत्र १८, मंगलवार

कोरोना भाइरसको प्रकोपबाट देशबासीहरुलाई बचाउनको लागि हरेक मानिसहरु बिभिन्न तरिकाहरु अपनाइरहेका छन् । सरकारले पनि बिभिन्न उपायहरुबाट जनतालाई सतर्क गराईरहेको छ । सेलीब्रेटीहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच भारतीय एक्ट्रेस शिखा मल्होत्राले ... थप हेर्नुहोस्

News-Image

प्रसिद्ध अभिनेताले कोरोनाविरुद्ध लड्न ४० करोड सहयोगको घोषणा

  • २०७६ चैत्र १६, आईतवार

बलिवुड अभिनेता अक्षय कुमारले कोरोनाविरुद्ध लड्न २५ करोड भारतीय रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । अक्षयकुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्माण गरेको पीएम-केयर्स कोषमा आफ्नो बचतबाट २५ करोड घोषणा गर्ने घोषणा गरेका हुन् । सो घोषणा गर्द... थप हेर्नुहोस्