मनोरञ्जन

News-Image

कोरोना भाइरसका कारण रिलिज हुन नपाएका बिग बजेटका बलिउड फिल्म

  • २०७६ चैत्र ३०, आईतवार

कोभिड–१९ का कारण भारतको सिनेमा उद्योग पूरै ठप्प छ । कुनै फिल्म छायांकन भइरहेका छैनन् भने कार्यक्रम पनि स्थगित गरिएका छन् । गत महिनासम्म बलिउडका दर्शक रोहित सेट्टीको सुपरकप युनिभर्सको फिल्म ‘सूर्यवंशी’ लाई लिएर प्रतीक्षित थिए । यो फिल्मले बक्स अफिस... थप हेर्नुहोस्

News-Image

सलमान खानले मजदुरका लागि पठाए ट्रकभरी खाद्य सामग्री

  • २०७६ चैत्र ३०, आईतवार

कोरोनाभाइरसका कारण दैनिक ज्यालादारीमा निर्भर मजदुर बढी मारमा छन् । भारतमा यस्ता मजदुरको सहयोगमा विभिन्न सेलिब्रिटी अघि सरेका छन् । तीमध्ये बलिउड नायक सलमान खानले त्यस्ता मजदुरहरुको विशेष ध्यान दिएका छन् । यसअघि सलमानले १६ हजार दैनिक ज्यालादारी मजुरला... थप हेर्नुहोस्

News-Image

मजदूरहरुको भोको पेट भर्न खानाको प्याकेट वितरण गर्दै अमिताभ बच्चन

  • २०७६ चैत्र २८, शुक्रबार

भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बलिउड अभिनेताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग जारी राखेका छन् । बलिउड मेगास्टार अमिताभ बच्चन यतिबेला दीनदुखी, गरिब तथा मजदूरहरुको भोको पेट भर्ने अभियानमा जुटेका छन् । उनले विहीबारमात्रै करिव २ हजार खानाको ... थप हेर्नुहोस्

News-Image

अमेरिका उडेका अभिनेता सरोज खनालले भने, ‘जे पर्ला त्यहि टर्ला’

  • २०७६ चैत्र २७, बिहीबार

करिब पाँच वर्षअघि अमेरिकाको सुख–सयल त्यागेर सधैंका लागि नेपाल फर्किएको दाबी गरेका अभिनेता सरोज खनाल कोरोनाभाइरसको त्रासबीच आइतबार अमेरिका उडे । अमेरिकी सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएका कारण सरोज पनि अमरिका उडेका हुन् । सरोज अम... थप हेर्नुहोस्

News-Image

किन डराए सलमान खान ?

  • २०७६ चैत्र २७, बिहीबार

बलिवुडका सुपर स्टार सलमान खान अहिले आफ्नो फर्म हाउसमा लकडाउनमा परेका छन् । भारतभर अप्रिल १४ सम्म लकडाउन रहेकाले सलमान फर्म हाउसमा आफ्ना भाई सोहेल खानका छोरासँग रहेका छन् । यसैबीच सलमानले एक भिडियो सार्वजनिक गर्दै उनले आफ्ना पिता घरमा एक्लै भएको भन... थप हेर्नुहोस्

News-Image

सलमान खानले राखीदिए १६ हजार मजदुरको खातामा पैसा

  • २०७६ चैत्र २६, बुधबार

बलिवुड अभिनेता सलमान खानले आफ्नो प्रतिबद्धता अनुसार फिल्मी क्षेत्रका १६ हजार ज्यालादारी मजदुरको बैंक खातामा रकम पठाईदिएका छन् । यस अघिनै सलमानले ज्यालादारी मजदुरलाई सहयोग गर्न मजदुर युनियनसँग उनीहरुको खाता विवरण उपलब्ध गराउन आग्रह गरेका थिए । अहिल... थप हेर्नुहोस्

News-Image

बलिवुड अभिनेताका पुरै परिवारलाई कोरोना संक्रमण

  • २०७६ चैत्र २६, बुधबार

बलिवुडका अभिनेता पुरब कोहलीको पुरै परिवारलाई कोरोना संक्रमण भएको छ । रकअन, वो लम्हे र एयर लिफ्ट जस्ता फिल्ममा अभिनय गरेका अभिनेता पुरब आफैले आफ्नो चार जनाको परिवार नै कोरोना संक्रमणको चपेटामा परेको जानकारी दिएका हुन् । लन्डनमा बस्ने पुरबले पछिल्लो... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरसले बढाइदियो पोर्नस्टारको व्यवसाय, एक्कासी आकाशियो कमाइ

  • २०७६ चैत्र २५, मंगलवार

विश्वभर फैलिइरहेको कोरोनाभाइरसले धेरैलाई आतंकित बनाएको छ तर यसले ‘क्याम गर्ल’हरुको कमाइ भने ह्वात्तै बढाइदिएको छ । वेबक्याममा ‘एकल कामुक’ प्रदर्शन गर्ने युवतीहरुका अनुसार उनीहरुको प्रस्तुती हेर्नेहरुको संख्या ह्वात्तै बढेको छ । कोरोनाभाइरका कारण घरमै... थप हेर्नुहोस्

News-Image

बलिउड गायिका कनिका कपुरपछि जोया मोरानीलाई कोरोना संक्रमण

  • २०७६ चैत्र २५, मंगलवार

बलिउड नायिका जोया मोरानीलाई कोरोना संक्रमण दखिएको छ । केही समय पहिला पनि बलिउड गायिका कनिका कपुरलाई पनि कोरोनाको संक्रमण देखा परेको थियो उनी यो रोगबाट मुक्ति पाए लगत्तै अर्की नायिकालाई यो रोग देखा परेको हो । उनलाई कोरोना देखा परेपछि अस्पतालमा भर्ना भ... थप हेर्नुहोस्

News-Image

भारतीय अभिनेता धर्मेन्द्रले मसाल बालेर गरे मोदीको समर्थन

  • २०७६ चैत्र २४, सोमबार

चर्चित भारतीय अभिनेता धर्मेन्द्रले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको आह्ववानमा मसाल बालेका छन् । अप्रिल ५ का दिन अरु कलाकारले मैनबत्ती, दियो बाले पनि धर्मेन्द्रले भने मसाल बालेका हुन । अभिनेता धर्मेन्द्रले हातमा मसाल बोकेर हिड्दै गरेको एउटा भिडियो ... थप हेर्नुहोस्