मनोरञ्जन

News-Image

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको पहिलो साता हुने

  • २०७६ माघ ३, शुक्रबार

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म... थप हेर्नुहोस्

News-Image

अजय देवगनको तन्हाजीले कमायो सय करोड

  • २०७६ माघ २, बिहीबार

गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तन्हाजीले सय करोड कमाई गरेको छ । तन्हाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजयको तन्हाजीले बक्स अफ... थप हेर्नुहोस्

News-Image

रेखा थापाले दिएको यस्तो एक बयानले बाबुरामको होस उडायो

  • २०७६ माघ २, बिहीबार

सामाजिक सञ्जालभरी अहिले ‘द लिडर’ कार्यक्रमको चर्चा सुरु भएको छ । २० लाख नगद, एक अमार्टमेन्ट अनि कार उपहार भएको रियालिटी टिभी शोबारे अहिले मानिसहरुको धारणा फेरिन थालेको छ । पछिल्लो समयमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता भएको यो कार्यक्रमले एक... थप हेर्नुहोस्

News-Image

लव आजकल-२ को फर्स्ट लुक सार्वजनिक, कार्तिक र साराको गजबको केमेष्ट्री

  • २०७६ माघ २, बिहीबार

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल(२ को फर्स्ट पोष्टर फिल्मका प्रमुख कलाकार र निर्देशक इम्तियाज अलीले आफ्नो सामाजिक संजाल एकाउन्टबाट... थप हेर्नुहोस्

News-Image

प्रहरीप्रति गायिका आस्था राउतले आक्रोस पोखेको भिडियो ‘भाइरल’ (भिडियाे सहित)

  • २०७६ माघ २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतले आक्रोस पोखेकी छिन् । सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गर्दै आक्रोस ... थप हेर्नुहोस्

News-Image

इलियानाले सामाजिक सञ्जालमा उडाइन् आफ्नै मजाक !

  • २०७६ माघ १, बुधबार

इलियाना डिक्रुजलाई बलिउडकी विन्दास अभिनेत्री पनि भन्ने गरिन्छ । उनी प्राय चर्चामा रहिरहन्छिन् । मिडियामा पनि खुलेर बोल्ने इलियानाले आफू ट्रोल हुँदा ट्रोलरलाई जवाफ मात्र फर्काउँदिनन्, सामाजिक सञ्जालमा आफ्नै मजाक पनि उडाउँछिन् । हालै उनी यस्तै गरी द... थप हेर्नुहोस्

News-Image

गंगुबाईमा आलियाको यस्तो छ पहिलो लुक

  • २०७६ माघ १, बुधबार

बलिवुड अभिनेत्री आलिया भट्टको फिल्म गंगुबाई काठियावाडीको पहिलो पोस्टर सार्वजनिक भएको छ । चर्चित निर्देशक संजय लिला भन्सालीको फिल्म गंगुबाई काठियावाडीमा आलियाको नयाँ रुप देखिएको छ । फिल्मको पहिलो पोस्टरबाटै फिल्म आलिया केन्द्रित रहेको प्रष्ट बुझ्न सकि... थप हेर्नुहोस्

News-Image

यस्तो छ ‘लभ डायरिज’ को टिजर (भिडियो)

  • २०७६ माघ १, बुधबार

सुशील श्रेष्ठ स्टारर फिल्म ‘लभ डायरिज’ को टिजर रिलिज भएको छ । फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको यो फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्... थप हेर्नुहोस्

News-Image

‘आमाको आंचल, आमाको आंचल नै हुन्छ ’-अमिताभ बच्चन

  • २०७६ पुष २९, मंगलवार

बलिउडका बिग बि अमिताभ बच्चनले हालै गरेको एक पोष्टले सामाजिक सञ्जाल तताएको छ । यो पोष्टमा उनी आफ्नो आमालाई सम्झेर भावुक भएको महसुस गर्न सकिन्छ । ‘देब्रे आँखा फरफराएको छ, सानोमा सुनेको थिए यो अशुभ संकेत हो,’ उनले लेखेका छन् । ‘डाक्टरकोमा पुगेका बिग ... थप हेर्नुहोस्

News-Image

फिल्म जोकरले पायो ओस्कारमा ११ विधामा मनोनयन

  • २०७६ पुष २९, मंगलवार

यस बर्षको ओस्कार अवार्डको अन्तिम मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयनमा फिल्म जोकरले ११ विधामा मनोनयन पाएको छ । फिल्म जोकरलाई बेस्ट फिल्म, बेस्ट निर्देशक, बेस्ट अभिनेता,सहित अन्य आठ विधामा मनोनयन पाएको छ । त्यस्तै द आइरिशम्यान, १९१७ र वान... थप हेर्नुहोस्