मनोरञ्जन

News-Image

दुई नायिका केकी र आँचल एउटै घरको बुहारी बन्दै

  • २०७६ माघ ५, आईतवार

पछिल्लो समय अभिनेत्री केकी अधिकारी र आँचल शर्मा अभिनित चलचित्र झिँगेदाउको निकै चर्चा छ । अहिले यस चलचित्रको छायांकन भइ रहेको छ । छायांकन चलिरहदा अभिनेत्री केकी अधिकारी र आँचल शर्माको नयाँ लुक सार्वजनिक भइरहेको छ । त्यस्तै केकी अधिकारी पनि गाउँले महिल... थप हेर्नुहोस्

News-Image

मिटू प्रकरणमा अनु मलिकलाई राहत !

  • २०७६ माघ ५, आईतवार

बलिवुडका चर्चित संगीतकार अनु मलिकविरुद्धको मिटू (यौन हिंसा) को मुद्धा बन्द भएको छ । भारतीय महिला आयोगले मलिकलाई लगाइएको आरोप पुष्टि हुन नसकेकोले यो प्रकरण बन्द गरेको जानकारी दिएको छ । २०१८ मा मलिकमाथि दुई गायिका श्वेता पण्डित र सोना महापात्राले यौ... थप हेर्नुहोस्

News-Image

अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते

  • २०७६ माघ ५, आईतवार

बलिवुड अभिनेत्री शबाना आजमी सडक दुर्घटनामा घाइते भएकी छन् । भारतीय समाचार एजेन्सी एएनआइका अनुसार आजमी चढेको गाडी ट्रकसँग ठोकिएपछि दुर्घटना भएको हो । दुर्घटनापछि उनलाई नजिकको अस्पतालमा इमर्जेन्सीमा भर्ना गरिएको थियो भने अहिले उनको मुम्बईस्थित एमजीए... थप हेर्नुहोस्

News-Image

गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारीमा प्रहरी

  • २०७६ माघ ५, आईतवार

गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । राउतले अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक महिला प्रहरीले विमानस्थल सुरक्षा कार्यालयमा उजुरी दिएकी थिइन् । सोहि उजुरीको आधारमा राउतलाई प... थप हेर्नुहोस्

News-Image

‘पुनर्वास’ लाई सफलताको शुभकामना

  • २०७६ माघ ४, शनिबार

आख्यान तथा हास्यव्यङ्यलाई आफ्नो लेखनीको आधार बनाएका साहित्यकार सर्वज्ञ वाग्लको नयाँ कृति ‘पुनर्वास’ (उपन्यास) निकट भविष्यमा नै लोकार्पण हुँदैछ । यही माघ १८ गते शनिबारका दिन काठमाडौंको प्रज्ञा भवनमा भव्य लोकार्पण गर्ने तयारीमा जुटेका साहित्यकार वाग्ले... थप हेर्नुहोस्

News-Image

‘मिसेज ब्युटी क्वीन’ बनिन् शाही

  • २०७६ माघ ३, शुक्रबार

सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को ताज सन्तोषी शाहीले जितेकी छिन् । ‘लेट मिइन मिसेज ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित उनले टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् । ... थप हेर्नुहोस्

News-Image

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको पहिलो साता हुने

  • २०७६ माघ ३, शुक्रबार

तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव फागुनको १ देखि ५ (फेब्रुअरी १३ देखि १७) गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको महोत्सव काठमाडौंको सभागृह तथा पर्यटन बोर्डको सभाकक्षमा ५ दिनसम्म... थप हेर्नुहोस्

News-Image

अजय देवगनको तन्हाजीले कमायो सय करोड

  • २०७६ माघ २, बिहीबार

गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तन्हाजीले सय करोड कमाई गरेको छ । तन्हाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजयको तन्हाजीले बक्स अफ... थप हेर्नुहोस्

News-Image

रेखा थापाले दिएको यस्तो एक बयानले बाबुरामको होस उडायो

  • २०७६ माघ २, बिहीबार

सामाजिक सञ्जालभरी अहिले ‘द लिडर’ कार्यक्रमको चर्चा सुरु भएको छ । २० लाख नगद, एक अमार्टमेन्ट अनि कार उपहार भएको रियालिटी टिभी शोबारे अहिले मानिसहरुको धारणा फेरिन थालेको छ । पछिल्लो समयमा चर्चित सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता भएको यो कार्यक्रमले एक... थप हेर्नुहोस्

News-Image

लव आजकल-२ को फर्स्ट लुक सार्वजनिक, कार्तिक र साराको गजबको केमेष्ट्री

  • २०७६ माघ २, बिहीबार

अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अली खान फिचर्ड फिल्म लव आजकल-२ को फर्स्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । यस बर्षको बहुप्रतिक्षित फिल्म लव आजकल(२ को फर्स्ट पोष्टर फिल्मका प्रमुख कलाकार र निर्देशक इम्तियाज अलीले आफ्नो सामाजिक संजाल एकाउन्टबाट... थप हेर्नुहोस्