मनोरञ्जन

News-Image

२०१९ मा शाहरुख खानले एउटै फिल्म पाएनन्

  • २०७६ पुष २, बुधबार

बलिउड किङ शाहरुख खान कैयौ निर्देशकसँग काम गर्ने चर्चा चलिरहेको छ । तर उनले हालसम्म पनि आफ्नो नयाँ फिल्मको आधिकारिक घोषणा गरेका छैनन् । उनले तामिल सिनेमाका सुपरस्टार निर्देशक एटलीसँग काम गर्न सक्ने चर्चा पनि चलिरहेको छ । एटलीको फिल्म बिजिलले केबल ५... थप हेर्नुहोस्

News-Image

कस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर ? (भिडियो)

  • २०७६ पुष २, बुधबार

दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईक... थप हेर्नुहोस्

News-Image

फिल्म ‘गली ब्वाय’ ओस्कारको दौडबाट आउट

  • २०७६ पुष २, बुधबार

यस बर्षको ओस्कार अवार्डमा भारतबाट प्रतिनिधित्व गरेको रणवीर सिंह र आलिया भट्ट अभिनिती बलिवुड गली ब्वाय ओस्कारको दौडबाट बाहिरिएको छ । आगामी फेब्रुअरी ९ मा आयोजना हुने ओस्कार अवार्डका लागि सार्वजनिक भएको अन्तिम मनोनयनमा गली ब्वाय बाहिरिएको हो । अन्तर... थप हेर्नुहोस्

News-Image

ऋतिक रोशनको सुपर ३० को हलिवुड रिमेक बन्ने !

  • २०७६ पुष १, मंगलवार

पट्नाका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित फिल्म ऋतिक रोशनको फिल्म सुपर ३० को हलिवुड रिमेक बन्ने भएको छ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय हिन्दी सिनेमाको सबै भन्दा उत्कृष्ट कथा भएको सुपर ३० ले विश्वको ध्यान तानेको हो । हलिवुडको रिमेकमा मुख्य... थप हेर्नुहोस्

News-Image

पूर्व प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको आरोपमा प्रसिद्ध अभिनेत्री जेल चलान

  • २०७६ पुष १, मंगलवार

बलिउड अभिनेत्री पायल रोहतगीलाई जेल सजाय भएको छ । उनलाई कोर्टले २४ डिसेम्बरसम्म थुनामा राख्न फैसला सुनाएको हो। भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु र उनका पिता मोतीलाल नेहरुविरुद्धमा रोहगतीले आपत्तिजनक भिडियो बनाएकी थिइन् । भिडियोलाई आधार मानेर उ... थप हेर्नुहोस्

News-Image

साउथ इन्डियन फिल्ममा जाह्नवी कपूरको इन्ट्री !

  • २०७६ पुष १, मंगलवार

जाह्नवी कपूरले सन् २०१८ मा फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । उनी आफ्नो आगामी फिल्मलाई लिएर चर्चामा छिन् । जाह्नवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छिन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् । खबर... थप हेर्नुहोस्

News-Image

भट्टराई र क्षेत्रीको कला सधैं हाम्रो स्मृतिमा रहनेछ– प्रधानमन्त्री

  • २०७६ मंसिर ३०, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आज विहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बितेका दुई दिनमा प्रतिभावान दुई कलाकार केशव भट्टराई र दीपक क्षेत्रीलाई गुमाएको भन्दै श्रद्धाञ्जली ... थप हेर्नुहोस्

News-Image

अनन्या पाण्डे सैफ अली खानकी छोरी

  • २०७६ मंसिर ३०, सोमबार

अनन्या पाण्डले अहिलेसम्म केवल २ फिल्ममा काम गरेकी छिन् । तर उनको चर्चा बलिउडका चर्चित अभिनेत्रीको जत्तिकै हुन्छ । मेकरले पनि अनन्यालाई आफ्नो फिल्ममा अभिनय गराउन चाहन्छन् । हालै रिलिज भएको अनन्याको फिल्म ‘पति पत्नी और वो’ ले बक्स अफिसमा कमालको व्या... थप हेर्नुहोस्

News-Image

कुकुरकै कारण पतिसँग दिक्क प्रियंका चोपडाले डिभोर्स गर्न सक्ने

  • २०७६ मंसिर ३०, सोमबार

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोन्सले हालै एक तस्बिर इन्सटाग्राममा सार्वजनिक गरे । जर्मन सेफर्डसँग खिचिएको त्यो तस्बिर भाइरल पनि भयो जहाँ त्यो कुकुरको नाम थियो, गिनो जोन्स । निकका भाइले भनेका छन्, ‘गिनो परिवारलाई विभाजन गर्ने कारण ... थप हेर्नुहोस्

News-Image

बहुपति प्रथाको कथामा ‘सहायक श्रीमान्’

  • २०७६ मंसिर २९, आईतवार

कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ । भूकम्पमा आधारित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक एवं पत्रकार गणेश पाण्डेले ‘सहायक श्रीमान्’ नामक न... थप हेर्नुहोस्