मनोरञ्जन

News-Image

अभिनेत्री श्वेताले गरिन् ‘डिभोर्स’को घोषणा, लेखिन् यस्तो स्टाटस !

  • २०७६ मंसिर २४, मंगलवार

बलिउड अभिनेत्री श्वेता बसु प्रसादले बिहे गरेको एक वर्षमै श्रीमानबाट अलग्गिने औपचारिक घोषणा गरेकी छन्। एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्मित बनाएकी उनले बिहेको एक वर्षमै श्रीमानबाट अलग्गिन चाहेको बताएकी हुन् । अभिनेत्री श्वेताले ... थप हेर्नुहोस्

News-Image

सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजअघि नै ३५ करोड नाफामा

  • २०७६ मंसिर २४, मंगलवार

सलमान खान बलिउडको रेसमा सबैभन्दा अगाडि छन् । पहिलो दिन नै उनको फिल्मले भव्य ओपनिङ गर्ने गर्छन् । दर्शकले उनको फिल्म हेर्न समीक्षा कुर्दैनन् । सीधै हल हाउसफूल बनाउँछन् । सलमान खानको नाम जोडिनासाथ फिल्मको राइटस् पनि महंगो पर्न जान्छ । उनको फिल्म टिभ... थप हेर्नुहोस्

News-Image

त्रिशला र रोहितको ‘काठमाडौं सहर’ टुबोर्ग ओपन सेसन्स-२ मा

  • २०७६ मंसिर २४, मंगलवार

टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत ‘काठमाडौं सहर’ को प्रत्यक्ष प्रस्तुति पेश गरेका छन् । उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्... थप हेर्नुहोस्

News-Image

को भइन् यस वर्षको मिस युनिभर्स ?

  • २०७६ मंसिर २३, सोमबार

एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी ९मिस युनिभर्स०को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तिकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको... थप हेर्नुहोस्

News-Image

१३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किइन् शिल्पा सेट्टी

  • २०७६ मंसिर २३, सोमबार

बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किएकी छन् । उनी फिल्म ‘निकम्मे’ को छायांकनमा व्यस्त रहेकी शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएकी हुन् । शिल्पा पहिलो पटक निर्देशक प्रियदर्शनको फिल्ममा काम गर्न लागेकी... थप हेर्नुहोस्

News-Image

सौगातको फिल्म ‘माछा माछा’ किन भयो फलप?

  • २०७६ मंसिर २३, सोमबार

अभिनेता सौगात मल्लले पछिल्लो समय फिल्ममा खासै कमाल गर्न सकेका छैनन् । कुनै बेला राम्रो स्टारडमको सम्भावना देखाएका सौगातले केही समय यता एकपछि अर्को असफल फिल्म दिइरहेका छन् । त्यसो त फिल्म एउटा कलाकारका कारण मात्र चल्दैन । सौगातकै भनाइलाई लिने हो भन... थप हेर्नुहोस्

News-Image

जेम्स बोन्ड सिरिजको ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक

  • २०७६ मंसिर २२, आईतवार

जेम्स बोन्ड फिल्मको अन्तिम शृंखला ुनो टाइम टु डाइु को ट्रेलर सार्वजनिक भएको छ । डेनियल क्र्याग अन्तिम पटक जेम्स बोन्डको रुपमा देखिने यो फिल्म हेर्न उनका फ्यानहरु निकै आतुर छन् । उनले २०१५ मा 'स्पेक्टर' रिलिजको क्रममा अब फेरी जिम्स बोन्ड नबन्ने बताएका... थप हेर्नुहोस्

News-Image

अभिनेत्री ऋचा शर्माले कसिन लगन गाँठो

  • २०७६ मंसिर २२, आईतवार

अभिनेत्री ऋचा शर्माले विवाह गरेकी छिन्। उनी व्यवसायी दिपेक्ष्य राणासँग विवाह बन्धनमा बाँधिएकी हुन्। लामो समय गुपचुप रुपमा प्रेमसम्बन्धमा रमाएका यी जोडीले शनिबार विवाह गरेका हुन्। केही समय अघि उनले पोखरामा आफ्ना नजिकका साथीलाई ब्याचलर पार्टी दिएपछि... थप हेर्नुहोस्

News-Image

सनी लियोनीले गरिन् हट फोटोशुट, सामाजिक सञ्जालमा भाईरल (फोटोफिचर)

  • २०७६ मंसिर २२, आईतवार

बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सनी लियोनीले हालै हट फोटोशुट गरेकी छिन् । सामाजिक सञ्जालमा उनको पछिल्लो हट फोटोशुट भाईरल भैरहेको छ । सनीको पछिल्लो लुक्सको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ । भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनला... थप हेर्नुहोस्

News-Image

अनुभव र योगिशाले निभाउने ‘प्रेम गीत ३’ मा प्रदीप र क्रिष्टिनाको बाल्यकालको भूमिका

  • २०७६ मंसिर २२, आईतवार

चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ । आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ छन् । प्रदीप र क्र... थप हेर्नुहोस्