मुख्य समाचार

News-Image

कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना जारी, को कसले मार्लान् बाजी ?

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना सुरू भएको छ। कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्म सक्ने तयारी छ। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार उपसभापतिको मतगणना तीन ठाउँमा भइरहेको छ। दुई जना उप... थप हेर्नुहोस्

News-Image

प्रचण्ड र ज्ञानेन्द्रबीच साँठगाँठ भएर माघ १९ मा उधुम मच्चाइयो : ओली

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच जनयुद्धकालमा सहमति र साँठगाँठ भएको बताएका छन् । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कमिटीम... थप हेर्नुहोस्

News-Image

ओलीले प्रचण्ड र माधवलाई अस्थिरताको संवाहक भनेपछि…

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल कमल दाहाल 'प्रचण्ड' र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्थिरताको संवाहक भएको बताएका छन् । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा के... थप हेर्नुहोस्

News-Image

देउवा विजयी भएपछि अमेरिकी दूतावासले गर्यो यस्तो ट्विट

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेरबहादर देउवालाई अमेरिकाले बधाई दिएको छ । आज (बुधबार) अमेरिकी दूतावासले एक ट्विट गर्दै कांग्रेस सभापतिमा पुन: निर्वाचित भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको हो । अमेरिकाले प्रजातन्त्र, मानव अधिकार र स्वतन... थप हेर्नुहोस्

News-Image

प्रचण्डले दिए देउवालाई फोनबाटै बधाई

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेर बहादर देउवालाई नेकपा माओवादी केन्द्रका अधय्क्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाई दिएका छन् । आज (बुधबार) बिहान फोन गरेर प्रचण्डले देउवालाई बधाई दिएका हुन् । दोस्रो चरणमा मंगलबार भएको मतदानमा सभापति पदका अर्क... थप हेर्नुहोस्

News-Image

एमालेका मनोनित ४४ केन्द्रीय सदस्यले लिए शपथ

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका मनोनित ४४ जना केन्द्रीय सदस्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएक हुन् । भक्तपुरमा मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी... थप हेर्नुहोस्

News-Image

ओलीमाथि गम्भीर आरोप लगाउँदै पौडेलले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । आज(बुधबार) पौडेलले एक विज्ञप्ति जारी गर्दै ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थि... थप हेर्नुहोस्

News-Image

देउवालाई बधाई दिँदै पौडेलले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको भन्दै बधाई दिएका हुन् । आज (बुधबार) एक विज्ञप्ति निकाल्दै पौडेलले देशलाई अस्थिरता ... थप हेर्नुहोस्

News-Image

देउवा सभापतिमा निर्वाचित भएपछि गगन थापा र बाबुराम भट्टराईले गरे यस्तो ट्विट

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापतिमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् । आज (बुधबार) एक ट्विट गर्दै थापाले देउवालाई बधाई दिएका हुन् । त्यस्तै थापाले आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै देउवाले पार्टी... थप हेर्नुहोस्

News-Image

देउवा विजयी भएपछि माधव नेपालले गरे यस्तो ट्विट

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । आज(बुधबार) एक ट्विट गर्दै नेपालले देउवालाई बधाई दिएका हुन् । त्यस्तै अध्यक्ष नेपालले सभापतिमा देउव... थप हेर्नुहोस्