नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सभामुख चयन प्रकृया चाँडो टुंग्याउन माग गरिएको छ । २९ गतेबाट जारी रहेको बैठकमा मंगलबार सदस्यहरुले सभामुख चयन प्रकृया धेरै लम्ब्याउन नहुने धारणा राखेको नेता भीम रावलले बताए । ४ गते संसद आह्वान भएको ... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसदमा श्रम तथा वैदेशिक रोजगार क्षेत्रमा व्याप्त अव्यवस्था, अनियमतिता र शोषण अन्त्य गर्न आवाज उठाउने जनाएको छ । पार्टीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेर्ने संयोजक डा डिला सङ्ग्रौलाले आज पत्... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएकी छिन् । प्रेस सङ्गठन नेपाल, लमजुङ शाखाले आज बेंसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कूटनीतिक माध्यमबाट नेपाली भूमि फ... थप हेर्नुहोस्
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ । इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७ मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द ड... थप हेर्नुहोस्
खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले... थप हेर्नुहोस्
उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिएकी विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ लिँदै छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा दिउँसो १ बजे शपथ ग्रहण गराउने छिन् । सभामुख नभएको अवस... थप हेर्नुहोस्
सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनाका लागि छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सवारी दुर्घटनाका लागि छानबिन समिति गठन गरेको हो । हिजो मात्रै मन्त्रालयका पदाधिकारी र सम्बन्धित निकायलाई प्... थप हेर्नुहोस्
‘पार्टी संस्थागत भएन, बरु गुटहरु झाँगिदै गएको छ’ एक वर्षपछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनको निष्कर्ष हो यो । ११ पृष्ठ लामो प्रतिवेदनले गुट झाँगिनुक... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले मन्त्रिपरिषद्बाट निर्णय गराएर टटुँडिखेलको अस्तित्व जोगाउनुपर्ने बताएका छन् । अकुपाइ टुँडिखेल अभियानको एक प्रतितिनिधिमण्डललाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा भेट्दै उनले सो विषयमा सरकार... थप हेर्नुहोस्
‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो । प्रहरी निगरानीमा अस्पतालमा बस्द... थप हेर्नुहोस्