मुख्य समाचार

News-Image

गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व: मुख्यमन्त्री पौडेल

  • २०७६ मंसिर २९, आईतवार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौं महनागरपालिकाको २५औं महानगर दिवसका अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै उनले सबैका लागि खाना, नाना र छानाको प्रत्याभ... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु

  • २०७६ मंसिर २९, आईतवार

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको ह... थप हेर्नुहोस्

News-Image

बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो: मन्त्री बाँस्कोटा

  • २०७६ मंसिर २९, आईतवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा आयोज... थप हेर्नुहोस्

News-Image

पौडेललाई मनाउन सभापति देउवा सक्रिय

  • २०७६ मंसिर २९, आईतवार

महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता प्रक्रिया शुरू

  • २०७६ मंसिर २९, आईतवार

राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता कार्य अघि बढाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले सो कार्य अघि बढाइएको पुष्टि गरे । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको निर्वाचनका लागि आगामी माघ ९ गते बिहीबारको मिति तय गरेको थियो। प्... थप हेर्नुहोस्

News-Image

प्रहरीले बम नचिन्दा तीन जनाको मृत्यु

  • २०७६ मंसिर २९, आईतवार

शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन्। सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन्। रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले। अर्को घरमा ... थप हेर्नुहोस्

News-Image

एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै, वामदेवलाई पार्टी उपाध्यक्ष बनाउने मुख्य एजेण्डा

  • २०७६ मंसिर २९, आईतवार

सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्नेमा विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन । एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा जम्यो ताल, यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस

  • २०७६ मंसिर २७, शुक्रबार

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकार... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसमा चर्कियो विवाद: पौडेल र सिटौलाको बिद्रोह

  • २०७६ मंसिर २७, शुक्रबार

उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने ... थप हेर्नुहोस्

News-Image

नेताहरुको व्यस्तताका कारण नेकपा सचिवालय बैठक सर्‍यो

  • २०७६ मंसिर २७, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रबार बस्ने भनिएको सचिवालय बैठक नबस्ने भएको छ । नेताहरुको व्यस्तताका कारण शुक्रबारको बैठक सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक शनिबार वा आइतबार बस्ने भन्ने टुंगो लागि नसकेको उनले जान... थप हेर्नुहोस्