
कांग्रेस सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टी शुद्धीकरणका लागि उम्मेदवारी दिएको बताएका छन्। मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीलाई विधि विधानअनुसार चलाउन आफूले उम्मेदवारी दिएको बताए। उनले दोस्रो चरणमा आफ्नो प्यान... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेको बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै पौडेलले चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको बताएका हुन्। पार्टी महाधिवे... थप हेर्नुहोस्
नेपाली कांग्रेसको संस्थापन पक्षमा अअसन्तुष्टि बढेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावी सहकार्य गर्ने सभापति शेरबहादुर देउवाको तयारीप्रति संस्थापन पक्षका नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सभापति देउवाले सिटौलासँग सहका... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीसँगै अवधार... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशमा सम्मेलन हुन लागेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि निर्वाचन प्रक्रिया शुरु हुँदै छ। आज बिहान १० बजे देखि साँझ ५ बजे सम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतब... थप हेर्नुहोस्
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा संस्थापन पक्षबाट कृष्ण प्रसाद सिटौला समूहमा रहेका प्रदीप पौडेललाई महामन्त्री बनाउने गरी सहमति भएको छ। केहीबेर अघि भएको सहमतिअनुसार पौडेललाई महामन्त्री बनाएर जान देउवा पक्ष र सिटौला पक्षले सहमति गरेका छन्। कांग्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षको अहिले साँझ बसेको बैठकले रामचन्द्र पौडेललाई सभापतिको साझा उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसअघि सभापतिमा दाबी गर्दै आएका प्रकाशमान सिंह र शेखर कोइरालाले मौन समर्थन जनाएसँगै पौडेल साझा उम्मेद्वार ब... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले आफ्नो रोकिएको गति अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन उदघाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले महाधिवेशनले रोकिएको गतिलाई अगाडि बढाउने विश्वास व्यक्त गरे... थप हेर्नुहोस्
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पुनः निर्वाचित भए स्थानीय तहदेखि राष्ट्रिय सरकार कांग्रेसको बनाउने घोषणा गरेका छन्। १४ औं महाधिवेशनलाई काठमाडौंमा शुक्रबार सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसको सरकार रहँदामात्रै स्था... थप हेर्नुहोस्
