मुख्य समाचार

News-Image

एमाले अध्यक्ष ओली अस्वस्थ, के भएको छ उनलाई ?

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए । अस्वस्थ भएपछि ओली आफ्नै निवासमा आराम गरिरहेका छन् । ओली विरामी भएपछि बिहिबार तय भएका औपचार... थप हेर्नुहोस्

News-Image

किन गएनन् रामचन्द्र पौडेल र प्रकाशमान सिंह कांग्रेस केन्द्रीय समिति बैठकमा ?

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाए पनि बैठक भने भर्खर सुरु भएको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेता प्रकाशमान सिंह अनुपस्... थप हेर्नुहोस्

News-Image

कुन पदमा दिए मुख्यमन्त्री पोखरेलले उम्मेदवारी ?

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घ... थप हेर्नुहोस्

News-Image

कांग्रेस महाधिवेशन : यसरी सिङ्गारियो भृकुटीमण्डप

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको माहोल बेग्लै छ । सधैँ विभिन्न प्रदर्शनी र चिया चौतारीको जमघटस्थल सो स्थानमा अहिले फरक दृश्य देखिन्छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आयोजनास्थल भएकाले यसको रौनक फेरिएको छ । आम सर्वसाधारणको विभिन्न भेला, छलफ... थप हेर्नुहोस्

News-Image

कति सम्भव छ एकैपटक तीनै तहका निर्वाचन ?

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन खर्च घटाउन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकैचोटि गर्नुपर्छ भन्ने विषय उठे पनि कानूनी, व्यवहारिक, व्यवस्थापन तथा प्राविधिक पाटोसमेतका आधारमा सम्भव नहुने सङ्केत देखिएको छ । निर्वाचनका नाममा राज्यकोषबाट अधिक खर्च हुने गरेका... थप हेर्नुहोस्

News-Image

आफ्नो पक्षको लाइन क्लियर गर्न सिटौलाले डाके आफूपक्षीय भेला

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आसन्न महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहको बैठक बस्दैछ। दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने बैठकमा उनी पक्षका सबै नेता उपस्थित हुने जनाइएको छ। यसअघि बुध... थप हेर्नुहोस्

News-Image

माओवादी स्थायी कमिटी बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेसनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बस्दैछ । आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११–१३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिने बताइएको छ । २५-२६ मंसिरमा प्रदेश सम्मेलन... थप हेर्नुहोस्

News-Image

उम्मेद्वारको लागेन टुङ्गो, प्रकाशमान र शेखरको अडानले पौडेल नै देउवासँग भिड्ने सम्भावना

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन आउन एक दिन मात्र बाँकी छ । अर्थात् भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा काँग्रेसको महाधिवेशन उद्घाटन हुँदैछ । यससँगै पार्टीका शीर्ष नेताहरू आ–आफ्नो समूहको प्यानल बनाउन व्यस्त छन् । तर अधिकांश पदमा आकांक्षीहरूको... थप हेर्नुहोस्

News-Image

देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक, दुई सहमहामन्त्री थप्ने तयारी

  • २०७८ मंसिर २३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन्। बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर... थप हेर्नुहोस्

News-Image

देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

  • २०७८ मंसिर २२, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो। आसन्न राष्ट्रिय सभा निर्वाचनसहित समसाम... थप हेर्नुहोस्