मुख्य समाचार

News-Image

पूर्वराजासँग भएको सहमतिको विषयमा ओलीलाई चुनौती दिँदै प्रचण्डले निकाले यस्तो वक्तव्य (वक्तव्यसहित)

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू र पूर्वराजा ज्ञानेन्द्र शाहबीच पाँच बुँदे सहमति नभएको बताएका छन् । आज (बिहीबार) एक प्रेस वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले ओलीलाई सो आरोप पुष्टि गर्न चुनौती दिएका ... थप हेर्नुहोस्

News-Image

एमसीसी बोर्ड बैठकले नेपालबारे गर्यो यस्तो निर्णय

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालसँग भएको एमसीसी सम्झौता पालना हुनेरनहुने बारे जवाफ पर्खने भएको छ । गएराति अमेरिकामा बसेको एमसीसी मुख्यालयको बोर्ड बैठकले नेपालको जवाफ पर्खने निर्णय गरेको हो । यसअघि एमसीसी प... थप हेर्नुहोस्

News-Image

संसद अवरुद्ध गरेर एमसीसी पास गर्ने खेल भएको भीम रावलको आशंका

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको... थप हेर्नुहोस्

News-Image

उपसभापतिमा पराजित भएपछि सुजाता कोइरालाले निकालिन् यस्तो विज्ञप्ति

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४औं महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउन सक्ने मार्ग कोरिएको बताएकी छन्। हालै सम्पन्न महाधिवेशनमा उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले एक विज्ञप्ति जारी गरी देशको कुना का... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि पुस १० गतेभित्र आयोगमा निवेदन दिएर दल दर्ता गर्न आग्रह गरेको छ। राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फा... थप हेर्नुहोस्

News-Image

गच्छदारलाई २ मतले हराएपछि गुरुङले दिए यस्तो प्रतिक्रिया

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिमा निर्वाचित धनराज गुरुङले अब आफू सबै कांग्रेसको उपसभापति भएको बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै गुरुङले आफू प्यानल बनाएर चुनावमा होमिएपनि जीतपछि भने सबै कांग्रेसको उपसभापति भएको ब... थप हेर्नुहोस्

News-Image

दुई मतले पराजित भएपछि पुनः मतगणना गर्न गच्छदारको माग

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको उपसभापतिमा झिनो मतले पराजित भएका विजयकुमार गच्छदारले पुन:मतगणनाको माग राख्ने भएका छन्। उनी अहिले पुन: मतगणनाको माग राख्न सानेपास्थित पार्टी कार्यालयमा निवेदन दिने तयारीमा छन् । त्यसै कारण मतगणना सकिँदा पनि परिणाम अहिलेसम्म घोषणा ... थप हेर्नुहोस्

News-Image

खड्का र गुरुङ कांग्रेस उपसभापतिमा निर्वाचित, दुई मतले पछि परे विजयकुमार गच्छदार

  • २०७८ पुष १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणनामा खड्काले २१२१ मत पाएर विजयी भए भने गुरुङ १९०८ मतका साथ निर्वाचित भएका हुन् । विजयकुमार गच्छदार भने उपसभापति हुन २ मतले रोकिए । उनले १९०६ म... थप हेर्नुहोस्

News-Image

उपसभापति मतगणना अपडेटः १२०० मत गन्दा गुरुङको अग्रता, कस्ले कति मत पायो ?

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् । १२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् । त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छ... थप हेर्नुहोस्

News-Image

उपसभापति मतगणना अपडेटः कस्ले कति मत पायो ?

  • २०७८ मंसिर २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, व... थप हेर्नुहोस्