
नेकपा एमालेको केन्द्रीय समिति बैठकले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले ७० वर्षे उमेर हद कायमै राख्ने निर्णय गरेको हो । बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका ... थप हेर्नुहोस्
संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेको तीन वर्षसम्म पनि यसको नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको आवासको अधिकारसम्बन्धी ऐन–२०७५ लाई राष्ट्रपति... थप हेर्नुहोस्
नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली सार्वजनिक गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद प... थप हेर्नुहोस्
सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका नेताहरु... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ । नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज(आइतबार) बिहान ८ बजेबाट मतदान सुरु भएको हो । मतदान १२ बजे सम्पन्न हुने... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवद्र्... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) ले दल विभाजनसम्धन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएपछि उक्त अध्यादेश खारेज गर्न सरकार तयार भएको छ । सत्ता गठबन्धनमैं रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी) विरुद्धको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीका... थप हेर्नुहोस्
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल प्रदेश २ संसदीय दलको पहिलो बैठक आज बस्दै छ। जनकपुरधाममा दिउँसो २ बजे बस्ने लोसपा संसदीय दलको बैठकले दलका नेता चयन गर्ने तयारी छ। दलको नेता चयन गर्न लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो केहि दिनदेखि ज... थप हेर्नुहोस्
झण्डै ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम मोरङ जिल्ला अदालतमा आइतबारदेखि सुरु हुँदैछ । सुन तस्करीका भरियामा मानिएका उर्लाबारीका शाक्य हत्या प्रकरणसँगै जोडिएको मुद्धाको बहस हुने मोरंग अदालतका सूचना अधिकृत राजेन्द्र... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।शनिबार भएको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा... थप हेर्नुहोस्
