मुख्य समाचार

News-Image

एमाले र कांग्रेसको महाधिवेशनको मिति जुध्यो, किन यस्तो गरे ओलीले ?

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालका प्रमुख ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनको मिति जुधेको छ । कांग्रेसले आगामी मंसिर ९–१४ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिसकेको अवस्थामा मंगलबारको एमाले स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म महाधिवेशन गर्ने नि... थप हेर्नुहोस्

News-Image

माधव नेपालले नयाँ पार्टी दर्ता गर्न लागेपछि अस्पतालको शय्याबाट झलनाथ खनालले पठाए यस्तो सन्देश

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतमा उपचाररत नेता झलनाथ खनालले टेलिफोनमार्फत प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।त्यसक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मात्र होइन, माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो... थप हेर्नुहोस्

News-Image

एमालेले मंसिरमा महाधिवेशन गर्ने, विधान महाधिवेशन असोजमा

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय गरेको छ। माधव नेपालको नयाँ पार्टीमा नगएका १० जना नेतासहित मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको स्थायी कमिटी वैठक विभिन्न निर्णय गर्दै सकिएको छ । माधव नेपालसँग अलग्गिएको मध्यमार्गी समूहसहित पूर्वमाओवादी समूहसमेत यो बैठकमा सहभागी भएको थियो । बैठकले सभामुख अग्निप्रसाद सापकोटाले सभामुखको भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको छ... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी खोल्नुको रहस्य खोले माधव नेपालले

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज) का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ । नेकपा (एमाले) बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई द... थप हेर्नुहोस्

News-Image

कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिको विषयमा परेको रिट निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ । आज(मंगलबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराकाे एकल इजलासबाट साे आदेश भएकाे हाे । प्राधिकरणका पूर... थप हेर्नुहोस्

News-Image

किन बोलायो निर्वाचन आयोगले दुई दललाई ?

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । विहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर ने... थप हेर्नुहोस्

News-Image

तेस्रो तहका यी नेताहरु एमाले स्थायी कमिटी बैठकमा गए

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको हो । बैठकमा माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उ... थप हेर्नुहोस्

News-Image

क्रियाशील सदस्यता विवाद टुङ्गियो, कांग्रेस महाधिवेशनमा अग्रसर

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइ... थप हेर्नुहोस्

News-Image

एमाले स्थायी कमिटी बैठक बस्दै, तेस्रो तहका नेताहरुको सहभागीता

  • २०७८ भाद्र ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ । आज बिहानै बस्ने भनिएको बैठक ३ बजेको लागि सारिएको हो । बैठकम माधवकुमार नेपाल समूहमा रहेका नेताहरुको सहभागीता रहनेछ । १० जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि प... थप हेर्नुहोस्