
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ । वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क... थप हेर्नुहोस्
एमालेको केन्द्रीय कमिटीमा प्रदेशअनुसार हुने गरी सात जना उपाध्यक्ष र सचिव हुने गरी संगठन संरचनाको व्यवस्था गरिनुपर्ने सुझाव आएको छ । नेताको व्यवस्थापनमा अध्यक्षको प्रतिवेदन चुकेको भन्दै नेताहरुले पोलिटव्यूरो पनि गठन गर्न सुझाव दिएका छन् । नेताहरुबाट आ... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दावी गरेका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमाले पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दाबी गरे ... थप हेर्नुहोस्
विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आआफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन्। प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन्। यहा... थप हेर्नुहोस्
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताइरहेका तीन नेताहरू मिलेर अघि बढ्न सहमत भएका छन्। उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र प्रकाशमान सिंह कम्तीमा पनि तीन विषयमा मिलेर अघि बढ्न सहमत भएका हुन्। शुक्रबार ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार व... थप हेर्नुहोस्
काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ। जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो। कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बाँनियाका अनुसा... थप हेर्नुहोस्
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री उम्मेदवारी घोषणापछि सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। शुक्रबार साँझ प्रधानमन्त्री समेत रहेका देउवासँग शर्माले छलफल गरेका हुन्। भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर शर्माले १४औं महाधिवेशनम... थप हेर्नुहोस्
नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताएका छन्। नेता बादलले आउँदो चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिए। शुक्रवार चितवनको भरतपुर विम... थप हेर्नुहोस्
नेकपा एमाले विभाजन हुँदा माधव नेपालको साथ छाडेर पार्टी रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। आजबाट शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरु भीमबहादुर रावल, झपट रावल, भानुभक्त जोशीलगायतले १० बुँदे सहमति का... थप हेर्नुहोस्
