
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले मधेसी एकता भत्काउने ‘अपराधी’ भएको आरोप लगाएका छन्। शनिबार जनकपुरमा आफ्नो पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका स्वघोषित ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् । शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नक... थप हेर्नुहोस्
सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानुनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूर्वक गृहकार्य गरिरहेको जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीनलाई जग्गाक... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको र जवाफमा उनले ... थप हेर्नुहोस्
सत्ता गठबन्धनले आफ्ना न्यूनतम साझा कार्यक्रम तयार गरेसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा जुटेको छ । कार्यदलले साझा कार्यक्रम र मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरे पनि मन्त्रीको बारेमा केही बोलेको छैन । गठबन्धनमा रहेका तीन दल सरका... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष महाधिवेशन प्रतिनिधिबाट चुन्ने प्रणाली गलत रहेको भन्दै केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने गरि विधान संशोधनको प्रस्ताव राखेका छन् । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुको अनौपचारिक बैठकम... थप हेर्नुहोस्
नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको मितिमा पार्टीको १४औं महाधिवेशन गर्न सकिने अवस्था नरहेको बताएका छन्। शुक्रबार साँझ आफूलाई भेट्न आएका आफू इतरका तेस्रो पुस्ताका नेताहरुलाई देउवाले १४औं महाधिवेशनको मितिको सन्दर्भमा विकल... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)को नेता महन्थ ठाकुरले अहिले संघर्षमा रहेको बताएका छन्। उनले आफू मधेश र मधेशी जनताका लागि लड्दै आएकोमा अझै सोही मुद्दामा संघर्षशील रहेको बताए। जसपाकै ब्यानरमा महोत्तरीको जलेश्वरमा शुक्रबार भएको जिल्ला स्तरीय अगुवा कार्यक... थप हेर्नुहोस्
सत्ता साझेदार नेकपा माओवादी केन्दले गठबन्धनमा मन्त्रालयको टुंगो नलागेको भन्दै मन्त्री छान्न आनाकानी गरेको छ । सरकारले छिट्टै पूर्णता पाउने अपेक्षा व्यक्त गरे पनि मन्त्री दलहरुले मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद् विस्तार थप अनिश्चित बनेको छ । आज प... थप हेर्नुहोस्
सरिता गिरीलाई प्रतिनिधि सभा सदस्य र पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने जनता समाजवादी पार्टीको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका ५ न्यायाधीशको संवैधानिक इजलासले शुक्रबार यस्तो आदेश ग... थप हेर्नुहोस्
