
नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूबीच शनिबार भएका ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस न... थप हेर्नुहोस्
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफू अगाडि बढिसकेको दाबी गरेका छन् । आज पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्र... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्रमन्त्री तथा... थप हेर्नुहोस्
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दैछ । शैक्षिक संस्था बन्द गर्न चौतर्फी दबाब आइरहेको बेला बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज ४ बजे बस्न लागेको हो । बैठकमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको र बालबालिका सबैभन्... थप हेर्नुहोस्
नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन् । प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । बैठकमा माओव... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी छ। बैठकमा ओलीसहित सत्तारूढ दलबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सहभागी छन्। यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली का... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रबाहेक प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित छन् । संसदको हिउँदे अधिवेशन, जनता... थप हेर्नुहोस्
