मुख्य समाचार

News-Image

यी हुन् मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ४२ सांसद

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा ४२ सांसदले हस्ताक्षर गरेका छन्। प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १७ र जनता समाजवादीका ६ सांसदले हस्ताक्षर गरेका छ... थप हेर्नुहोस्

News-Image

सरकारले संसद अधिवेशन अन्त्य गरेर कायरता देखायो : नेता सिंह

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद अधिवेशन अन्त्य गरेर संसद्को मानमर्दन गरेको भन्दै कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् । उनले संसद् फेस गर्न नसकेर पटकपटक संसदमाथि प्रहार गरेकोप्रति कडा आपत्ति व्यक्त गरे । अलोकतान्त्रिक कदम उठाउने... थप हेर्नुहोस्

News-Image

जसपाका नेता-कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने नि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार ... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका सबै विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय लिएको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

News-Image

विद्यालय बन्दबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बोलाइयो

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार मुख्यतः बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुनेछ । शनिबार बसेको सीसीएमसी ... थप हेर्नुहोस्

News-Image

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौंमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन् । राजनीतिक क्षेत्र... थप हेर्नुहोस्

News-Image

खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोगमा

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अ... थप हेर्नुहोस्

News-Image

सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले आज दिउँसो एक बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घटनाबारे छलफल गर्न बैठक बोलाइएको हो। ओली सरकार ढालेर नयाँ सरकार गठनको प्रयासमा रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपासँग पनि छलफल गरेका छन... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, नेपाल समूह सहभागी नहुने

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेको अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षीय केन्द्रीय कमिटी बैठक बस्दैछ। एमालेको विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओलीले बैठक बोलाएका छन्। आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमालेका मुख्य सचेतक विशाल भट्टरा... थप हेर्नुहोस्