
नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन माग गरेका छन्। शुक्रबार उपप्रधान एवं शहरी विकास मन्त्रीको शपथ लिएका महतोले बहु राष्ट्रिय राज्यको बहस निकालेको भन्दै यसले राम्रो संकेत नगरेको र देशलाई फेरि... थप हेर्नुहोस्
नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिए । आफ्नो सवा तीन वर्षको कार्यकाल... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीका महन्थ-राजेन्द्र पक्ष सरकारमा गएको भन्दै मधेसी मतदाता ठग्ने कसरी एकै ठाम्रु भनी प्रश्न गरेका छन्। हिजो मात्रै जसपाको महन्थ-राजेन्द्र समूह ओली सरकारमा सहभागी भएका छन्। महतो उपप्रधान... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् । जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालबाला ४ जनालाई राखेर अरु सबै मन्त्रीहरुलाई बिदा दिएका छन् । सरकारबाट बाहिरिने मन्त्रीहरुमध्ये एक हुन् हृदयश त्रिपाठी । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका त्रिपाठी... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदको शपथ लिन लागेका शेरबहादुर तामाङले आफ्नो सम्पूर्ण ध्यान सबै जनतालाई खोपको सुनिश्चितता गर्ने दिशामा केन्द्रित हुने बताएका छन् । तामाङले भने, ‘मैले विषम परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउँदै छु। यसलाई ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषदमा व्यापक हेरफेर गरेका छन् । अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन ... थप हेर्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा रहेका चारजनाबाहेक सबैजना मन्त्री हेरफेरको तयारी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक योजना तथा पूर्वाधार मन्त्री वसन्त ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका २० हजार ८१३ वटा नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ । योसँगै नेप... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । विहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु भएको हो । विहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि... थप हेर्नुहोस्
