
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत जाने भएको छ। सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत जाने तयारी गरेको हो। ओलीले माधव नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदल... थप हेर्नुहोस्
नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजक चयन गरेको छ। बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कानुन व्यवसायी महादेवप्रसाद यादवलाई समिति संयोजक तोक्ने निर्णय गरेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइ... थप हेर्नुहोस्
संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाई हुने भएको छ।लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आजका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । सशस्त्र द्वन्द्व... थप हेर्नुहोस्
२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ । कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै... थप हेर्नुहोस्
विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृ... थप हेर्नुहोस्
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवालाई भेट्न खनाल र नेपाल मंगलबार अपराह्न बुढानीलकण्ठ पुगेका थिए। देउवाको निजी निवासमा भएको भेटवार्तामा नेताहरुबीच सत्ता स... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई किन नहटाउने भन्दै स्पष्टीकरण सोधेपछि नेपालपक्षीय सांसदको आकस्मिक बैठकले व्यक्तिगत रुपमा प्रश्नहरु सोधिएकाले त्यसको जवाफ छुट्टछुट्टै दिने निर्णय गरेको छ । अहिलेको लडाई राजनीतिक भएकाले त्यसको संयुक... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा २ घण्टा छलफल गरेका छन्। लुम्बिनी प्रदेश सरकारमा जसपाका चार नेता सहभागी भएको भोलिपल्ट अर्थात् आज जसपाका अध्यक्ष महन्थले चार शीर्षनेतासहित प्रधानमन्... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे निर्देशन जारी गरेको छ। जिल्ला प्रशासनले मंगलबार जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाड ... थप हेर्नुहोस्
