
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ शुक्रबार राष्ट्रिय सभागृहमा हुने विशेष समारोहका लागि गाडीमै आउने भएका छन्। गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै विहीबार बेलु... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई पार्टीले कारबाही गरिरहेको बताउँदै ओलीका पत्र र कामकारबाही मान्य नहुने बताएका छन् । संसद सचिवालयलाई बिहीबार पत्र लेख्दै प्रचण्डले ओली पार्टी सदस्य नै नरहेको भन्दै नेकपा र संसदीय दल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको छ। यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड-नेपाल पक्षसँग सहमति गरिसकेको र आज बस्ने का... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया जनाएका छन् । विहीवार बिहान सरकार र विप्लवबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले सकार... थप हेर्नुहोस्
आज पनि प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा भेला हुने भएका छन्। हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको हो। के... थप हेर्नुहोस्
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। विहीबार बिहान बालुवाटारमा भएको वार्तामा यस्तो सहमति भएको हो। सहमति भएका तीन बुँदा भोलि एक कार्यक्रमका बीच सार्वजनिक गरिने भएको छ । सो कार्यक्रममा प्रधानमन्त्री क... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी समूहलाई समर्थन नगरेको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले ठाडो निर्देशन दिँदै तीन कर्मचारीलाई बर्खास्त गरेका छन्। ओली समूहका केन्द्रीय सदस्य रहेको मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरे... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बोलाएका छन् । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । पार्टी पदाध... थप हेर्नुहोस्
सर्वोच्च अदालत आज विदा भएकाले नेकपा नामको विवादमा फैसला आउने मिति पछि सरेको छ । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द छन् । त्यसैले सर्वोच्च अदालतले नेकपा नाम... थप हेर्नुहोस्
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा विहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ। सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले उक्त निर्णय गरेको हो। प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधी... थप हेर्नुहोस्
