
प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा बादललाई फेरि उपप्रधानसहित मन्त्रीगृह बनाउने तयारी गरेका छन् । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य रहेका थापालाई कारबाही गरेको पत्र संसद सचिवालयमा दर्ता गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना... थप हेर्नुहोस्
कर्णाली प्रदेशमा आफ्ना सांसद्हरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकार बचाइदिइपछि प्रधानमन्त्री केपी ओलीले केन्द्रमा आफ्नो सरकार बचाउन थप कसरत गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । कर्णलीमा जस्तै केन्द्रमा पनि माधव नेपाल समूहले फ्लोर क्रस गरे भने रा... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ। संघीय प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । जसमध्ये... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो बस्ने भएको छ। आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमब... थप हेर्नुहोस्
नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूबीच शनिबार भएका ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस न... थप हेर्नुहोस्
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार मन्त्रीमण्डल हेरफेर गरेका हुन्। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, ... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफू अगाडि बढिसकेको दाबी गरेका छन् । आज पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्र... थप हेर्नुहोस्
नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन्। शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठकमा कोरोना सङ्क्रमण रोकथाम, संसदमा अड्किएको एमसीसी परियोजना, रिक्त भएको ठाउँका उपनिर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको छ । बैठकपछि परराष्ट्रमन्त्री तथा... थप हेर्नुहोस्
