मुख्य समाचार

News-Image

एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले पठाउँदैछ यस्तो पत्र

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने ... थप हेर्नुहोस्

News-Image

यी चार मुख्यमन्त्रीको पद धरापमा

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि केन्द्रको मात्रै होइन, प्रदेशको सत्ता समीकरणसमेत फेरबदल हुने भएको छ । जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री झन् बलिया हुनेछन् । तुलनात्मक रुपम... थप हेर्नुहोस्

News-Image

धुम्बाराहीमा एमाले मुख्यालय, माओवादी केन्द्रको पेरिसडाँडा

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन्। सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्ट... थप हेर्नुहोस्

News-Image

ओलीको पेलानमा निरीह नेपाल

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वाम गठबन्धनदेखि वाम एकतासम्म महत्त्वपूर्ण भूमिका खेलेका माधव नेपाललाई केपी ओलीले त्यतिखेरसम्म भाउ दिएका थिए, जुन दिन वाम एकता भएर ओली सरकार दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्यो । त्यसपछि ओलीले नेपालकै प्रस्तावमा आफू सर्वसम्मत रुपमा पार्टी संसदीय द... थप हेर्नुहोस्

News-Image

एमालेमै रहने भए यी पूर्व माओवादी नेताहरु

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो । मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेत... थप हेर्नुहोस्

News-Image

पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहका... थप हेर्नुहोस्

News-Image

एमालेमै फर्किने वामदेव समूहको निर्णय

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको वामदेव गौतम समूहले ‘सम्मानजनक रुपमा’ नेकपा एमालेमा फर्किने निर्णय गरेको छ। सोमबार बसेको उपलब्ध नेताहरूको बैठकले सर्वोच्च अदालतको फैसलासँगै एमालेमा फर्किने निर्णय गरेको हो। सोमबार बिहान ११ बजेदेखि दिउँसो... थप हेर्नुहोस्

News-Image

प्रचण्ड-नेपाल समूहको स्थायी समिति बैठक: एमाले अलग, माओवादी केन्द्र अलग भएर जाने निर्णय

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै उनी बाहिरिए। ... थप हेर्नुहोस्

News-Image

एमालेमै फर्किएर ओलीविरुद्ध संघर्ष चर्काउने माधव पक्षको निर्णय

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपाल पक्ष पूर्वएमालेमै फर्किने भएको छ । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीको एकीकरण उल्ट्याइदिएपछि एमालेमा फर्किनुपर्ने बाध्यात्मक अवस्था बनेको नेपालनिकट एक नेताले बताए । अर्याल होटलमा भ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल पक्ष पुनरावलोकन जाने भएको छ। आइतबार सर्वोच्च अदालतले फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष पुनरावलोकनमा जाने निर्णय गरेको हो। कानून व... थप हेर्नुहोस्