
नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहले अब पार्टीलाई २०७५ जेठ २ अघिको संगठनात्मक प्रणालीमा फर्काउनुपर्ने निश्कर्ष निकालेको छ। बुधबार नेपाल समूहमा रहेका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको भेलाले नवौं महाधिवेशनले पारित गरेको राजनीतिक दस्तावेज र पार्... थप हेर्नुहोस्
सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले बुधबार प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गर्न माग गरेका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै घट्नाको बारेम... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । सो भेटमा सरकार गठनका विषयमा छलफल भएको स्र... थप हेर्नुहोस्
सर्वोच्चको फैसलासँगै शहरी विकासमन्त्री प्रभु शाह माओवादी केन्द्रमै फर्कने तयारीमा रहेका छन् । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शाहलाई फोन गरेर पार्टीमा फर्कन गरेको आग्रहमा उनी सकारात्मक देखिएका थिए । बुधवार अपराह्न पार्टी केन्द्रीय ... थप हेर्नुहोस्
प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो। अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा प्रधानमन्त्र... थप हेर्नुहोस्
नेकपाको एकता भंग भएपछि माओवादी केन्द्रले तत्कालै सरकारबाट समर्थन फिर्ता नलिने संकेत गरेको छ। सरकारलाई दिएको समर्थन फिर्ता नलिंदा कर्त माओवादी पनि एमालेसँगै सरकारमा जान चाहेको हो कि भन्ने आशंका उब्जिएको छ । यता नयाँ सरकार गठनको विषयमा माओवादीले कांग्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर... थप हेर्नुहोस्
पुनःस्थापित प्रतिनिधि सभामा बुधवार दलका नेताहरूले सम्बोधन गर्ने तयारी गरेका छन् । दलीय आधारमा नेताहरूलाई बोल्नका लागि समय दिने तयारी रहेको संसद् सचिवालय स्रोतले बतायो । अधिवेशन आरम्भको अवसरमा दलीय आधारमा बोल्न दिने यसअघिको परम्परा छ । बुधवार एमाले... थप हेर्नुहोस्
सर्वोच्च अदालतले नै नेकपाको एकतालाई बदर गरिदिएपछि अन्तत प्रचण्डसँग भारी मन लगाएर ओली प्रवृतिसँग एमालेमै रहेर अन्तरसंर्घष गर्ने भन्दै मुलघरमा फर्किएका वरिष्ठ नेता माधव नेपालसँग चिनियाँ राजदूत योङ यान्छीले भेट गरेकी छिन् । प्रतिनिधिसभा पूनस्थापना पछ... थप हेर्नुहोस्
आज देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवाद... थप हेर्नुहोस्
