मुख्य समाचार

News-Image

माओवादी केन्द्रले बोलायो बिहानै स्थायी कमिटी बैठक, एमालेमा गएकालाई कारबाहीको तयारी

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले आज (शनिबार) बिहानै स्थायी कमिटी बैठक राख्ने भएको छ। अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायत विषयमा छलफल गर्ने तयारी छ। माओवादी केन्द्... थप हेर्नुहोस्

News-Image

मुठभेडको अवस्थामा एमाले, ओलीविरुद्ध यस्तो छ नेपाल पक्षको रणनीति

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमि... थप हेर्नुहोस्

News-Image

नयाँ प्रधानमन्त्री बन्लान् महन्थ ठाकुर ?

  • २०७७ फाल्गुन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन... थप हेर्नुहोस्

News-Image

कांग्रेस-जसपाबीच सत्ता समीकरणबारे छलफल, माओवादीसँग छलफलपछि सहमति गर्ने तयारी

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच सत्ता समीकरणका विषयमा भएको छलफल विनानिष्कर्ष सकिएको छ। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफल सकारात्मक भएपनि कुनै निष्कर्षमा नपुगिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ज... थप हेर्नुहोस्

News-Image

ओलीको बर्खास्तीमा परेपछि वामदेवले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अध्यक्ष केपी ओलीको एकल निर्णयबाट अरुसङ्गै बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीको कार्यशैलीले अराजकताको पराकाष्ठा नाघेको बताएका छन् । केही समयअगाडि ओलीले एकलौटी ढंगबाट ईश्वर पोख्रेलबाहेकका सबै पदाधिकारीलाई खोसुवा गरेपछि गौतमले यस्तो प्रतिक्रिया ... थप हेर्नुहोस्

News-Image

ओलीको निर्णयपछि नेपाल पक्षले बोलायो आकस्मिक स्थायी समिति बैठक

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफूलाई जानकारी नै नदिई महाधिवेशनको मिति तोकेपछि नेता माधवकुमार नेपाल पक्षले आकस्मिक रूपमा स्थायी कमिटी बैठक बोलाएको छ। नेपाल पक्षका एक नेताले दिएको जानकारीअनुसार केहीबेरमा नयाँ बानेश्वरस्थित अर्या... थप हेर्नुहोस्

News-Image

यी हुन् बादल समूहबाट एमालेका केन्द्रीय सदस्यमा मनोनित २२ नेताहरु

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । ... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन् । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत चुडाल र उच्च अदालत सुर्खेतमा कार्यरत सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । बैठकले उच्च अदालत... थप हेर्नुहोस्

News-Image

माधव र झलनाथलाई थाहै नदिइ ओलीले तोके महाधिवेशनको मिति, महासचिवबाहेक सबै पदाधिकारीलाई हटाए

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका छन्। २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएक... थप हेर्नुहोस्

News-Image

सुवास नेम्वाङ या विष्णु पौडेललाई प्रधानमन्त्री बनाउन एमाले तयार !

  • २०७७ फाल्गुन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेले प्रधानमन्त्रीमा केपी ओलीको विकल्प दिन तयार रहेको संकेत गरेको छ । सर्वोच्चले नेकपा विघटन गरेपछि एमाले र माओवादी केन्द्र अस्थित्वमा आएपछि प्रधानमन्त्री ओली अल्पमतमा छन् । माओवादीले ओलीलाई प्रधानमन्त्री स्वीकार्न नसक्ने बताएपछि एमालेले ओली... थप हेर्नुहोस्