मुख्य समाचार

News-Image

आफैंले खारेज गरेको नेकपाविरुद्ध सर्वोच्च अदालतको अर्को फैसला

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफैंले खारेज गरिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध सर्वोच्च अदालतले अर्को फैसला गरेको छ। तत्कालीन नेकपा ३३ प्रतिशत महिला सहभागिताबिनै निर्वाचन आयोगमा दर्ता गरिएको भन्दै परेको रिटमा आइतबार निवेदकको पक्षमा फैसला सुनाइएको हो। अधिवक्ता इन्द... थप हेर्नुहोस्

News-Image

अब संविधानअनुसार नै संसद् विघटन हुन्छ: प्रधानमन्त्री ओली

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले यथास्थितिमा नयाँ सरकार बन्न नसक्ने दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले एमालेबाहेक अरु कसैको नेतृत्वमा सरकार नबन्ने भन्दै मुलुक चुनावमा जाने बताएका हुन् । ‘आजका मितिसम्म एमाले... थप हेर्नुहोस्

News-Image

ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई किन झ्यालबाट चिहाइरहेका छन् देउवाले ?

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेपालको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थ... थप हेर्नुहोस्

News-Image

किन बन्न सकेन कांग्रेस, माओवादी र जसपाबीच गठबन्धन

  • २०७७ चैत्र २, सोमबार
  • नवकान्तिपुर संवाददाता

संसद पुनस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढबाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि... थप हेर्नुहोस्

News-Image

एमाले फुट्ने चर्चाकाबीच माधव नेपाललाई कोटेश्वर पुगेर भेटे प्रचण्डले

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका छन् । दुवै नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भइरहेको स्रोतले बतायो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइ... थप हेर्नुहोस्

News-Image

पार्टी फुटाउन चलखेल भएपछि जसपा सांसदहरुले गरे यस्तो निर्णय

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएको छ । आइतबार सो पार्टीका केही सांसदले छुट्टै बैठक आयोजना गर्दै जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव दिएको प्रतिनिधिसभा सदस्य प्रमोद साहले ब... थप हेर्नुहोस्

News-Image

एमालेमा गएको भोलिपल्टै माओवादीमा फर्किए यी सांसद

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले एमाले केन्द्रीय सदस्य मनोनीत कर्णाली प्रदेश सांसद माओवादी केन्द्रमै फकिएका छन्। कर्णाली प्रदेश सांसद ठम्मर विष्ट माओवादी केन्द्रमा नै फर्किएका हुन्। आइतबार काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा... थप हेर्नुहोस्

News-Image

कांग्रेस, माओवादी र जसपाबीच सत्ता समीकरणको सहमति भैसकेको खुलासा

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन कायम गर्ने विषयमा पछिल्लो समय छलफललाई तिब्रता दिएका नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति कायम भैसकेको खुलासा भएको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एक अन्तर्वार्तामा एमालेइत्तरका दलबीच सहमतिय... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठकमा सुरु भएको छ। बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। माओवादी केन्द्रले पार्टी छोडेर नेकपा एमालेमा गएका नेताहरुलाई आजसम्म स्प... थप हेर्नुहोस्

News-Image

ओली र नेपाल पक्षसँग छुट्टाछुट्टै छलफलको तयारीमा वामदेव गौतम

  • २०७७ चैत्र १, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी ओली र नेता माधव कुमार नेपालसँग छलफल गर्ने भएका छन् । अभियानको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको हो । ... थप हेर्नुहोस्