मुख्य समाचार

News-Image

शंकर पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिने !

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सर... थप हेर्नुहोस्

News-Image

आजदेखि निषेधाज्ञा थप कडा, पत्रकारलाई सूचना विभागको पास अनिवार्य

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिए । उनले पत्रकारको सवा... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव पेश हुने

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदैछ। अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ। गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँद... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सीसीएमसीको सिफारिस पारित गरिने

  • २०७८ बैशाख १९, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । ती मन्त्रीक... थप हेर्नुहोस्

News-Image

नेपालमा आज थपिए सर्वाधिक धेरै कोरोना संक्रमित, पुरानो रेकर्ड तोडियो

  • २०७८ बैशाख १८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा आज थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा देखिएको सर्वाधिक धेरै हो ।  १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपालमा थप ... थप हेर्नुहोस्

News-Image

‘गण्डकी प्रदेशमा अविश्वास प्रस्तावको कारबाही सकिएपछि मात्रै अधिवेशन अन्त्य हुन्छ’

  • २०७८ बैशाख १८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले छिट्टै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर कारबाही अघि बढाउने बताएका छन्। राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चैत १५ गते ‘बेपत्ता’ भएपछि सभामुख अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरि... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा निषेधाज्ञा कडा पार्न आफैं सडकमा निस्किए सीडीओ

  • २०७८ बैशाख १८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डीसीसीएमसी० बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले पनि सुनेन कारबाहीमा परेका जसपाका चार सांसदको गुनासो

  • २०७८ बैशाख १८, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पार्टीको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिन काठमाडौं आएका जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेश सांसदको खाली हात फर्किने भएका छन् । पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएपछि कारबाहीमा परेर पद गुमाएका चार सांसद सर्वोच्च अ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने सीसीएमसीको निर्णय

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरुमध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बाँकी २२ वट... थप हेर्नुहोस्

News-Image

ओलीविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्ने जसपामा बहुमतको निर्णय

  • २०७८ बैशाख १७, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका छन् । जसपाका १८ जना प्रतिनिधि सभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका हुन् । जसपा नेता नवरा... थप हेर्नुहोस्