मुख्य समाचार

News-Image

एमाले खनाल–नेपाल समूहको कार्यकर्ता भेला आजदेखि सुरु हुँदै, ओली समूहले दियो यस्तो चेतावनी

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदैछ। ललितपुरको सानेपामा रहेको एक पार्टी प्यालेस विहान ११ बजेदेखि भेला सुरु हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। भोलिसम्म चल्ने भेलामा पार्टी केन्द्रीय कमिटी, केन्... थप हेर्नुहोस्

News-Image

जोशीको स्वास्थ्य गम्भीर, सार्वजनिक भएको हल्ला असत्य भएको अस्पतालको भनाइ

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ । मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि ... थप हेर्नुहोस्

News-Image

‘विष्णु मिलाऊँ भन्ने, ईश्वर कहाँ मिल्छ भन्ने’

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सोमबारको धुम्बाराही : विभाजित भइरहेको एमाले मिल्छ होला भनेर देशभरका कार्यकर्ता हर्षित भए । तर, ‘मिल्न हैन, अल्मल्याउन प्रहसन रचियो’ भन्ने निश्कर्ष छ, झलनाथ–माधव समूहको । आइतबार रातको पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई... थप हेर्नुहोस्

News-Image

संविधानको अक्षरशः पालना गरेकी छु: राष्ट्रपति

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व आफ्नो भएको बताएकी हु... थप हेर्नुहोस्

News-Image

अब म अल्पमतमा पर्ने गरी कसैसँग एकता गर्दिनँ : प्रधानमन्त्री ओली

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन् । उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो । माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो । जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ । माओवादीका स... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा फेरि विघटन गर्न ओलीको प्रस्ताव, राष्ट्रपति र नेमकिपाको समर्थन

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयो... थप हेर्नुहोस्

News-Image

एमालेभित्रको विवाद उत्कर्षमा, देशव्यापी बन्ने भयो समानान्तर कमिटी

  • २०७७ चैत्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिकै अगाडि ओली र प्रचण्डबीच नोकझोक, भने-‘यस्ता कुरा यहाँ नगर्नुस्’

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति भवन शीतल निवासमा संसद विघटनका विषयमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नोकझोक चलेको छ। प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधि सभा विघटन ... थप हेर्नुहोस्

News-Image

सर्वदलीय बैठकमै प्रधानमन्त्रीले दिए फेरि पनि संसद भंग गर्ने चेतावनी

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले पुन: प्रतिनिधिसभा विघटन गर्न सक्ने बताएका छन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन्। 'मलाई संसदबाटै काम गर्न दिइएन्। मुद्दै मुद्दा हालियो। अदालतबाट मलाई हराइयो,' उनको भनाई... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको आह्वानमा शीतलनिवासमा बसेको सर्वदलीय बैठक सम्पन्न, के-के विषयमा भयो छलफल ?

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी दिएकी छिन् । बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादु... थप हेर्नुहोस्