मुख्य समाचार

News-Image

सर्वदलीय बैठक सुरु, कुन-कुन नेता सहभागी भए ?

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफल गर्नका लागि निवासमा बोलाएकी हुन् । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर... थप हेर्नुहोस्

News-Image

चैत ५ गतेपछि कांग्रेस, माओवादी र जसपा गठबन्धनको सरकार बन्छः नेता पुन

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले भने, ‘सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइ... थप हेर्नुहोस्

News-Image

नेपाल, खनाल र भट्टराई नजाने भए राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसोका लागि शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनाल सहभागी नहुने भएका छन्। त्यस्तै, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सर्वदलीय बैठकमा सहभागी नहुने भ... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रचण्ड र देव गुरुङलाई दियो यस्तो जिम्मेवारी

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए । सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, ... थप हेर्नुहोस्

News-Image

नेपाल पक्षले बोलाएको भेलामा नजान नेता-कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको गुटगत भेलामा नजान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्... थप हेर्नुहोस्

News-Image

बालुवाटारमा प्रधानमन्त्रीको चियापान सुरू, नेपाल पक्षको बहिस्कार

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे चियापान समारोहमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्यहरु तथा पार्टीका नेताहरु बालुवाटार भेला हुन थालेका छन् । यही चैत्र ७ गते ब... थप हेर्नुहोस्

News-Image

संसद बैठक बस्नुअघि माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरू

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । संसद बैठक बस्नुअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको हो । संसदीय दलको बैठकमा आज संसदमा प्रस्तुत हुने विषयमा छलफल हुने श्रोतले जनाएको छ । प्रतिनिधिसभाको बैठक बानेश्वरस्थित सं... थप हेर्नुहोस्

News-Image

मैले त माओवादीसँग मिलेर सरकार ढाल्दिउँ भनेको हो, अहिलेसम्म केही निर्णय भएन: रामचन्द्र पौडेल

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको उदासीनता रहस्यमय लागिरहेको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले उक्त शंका व्यक्त गरेका हुन्। दुई वटा ... थप हेर्नुहोस्

News-Image

जसपाको पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे निर्णय लिने तयारी

  • २०७७ चैत्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जसपाको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ। नेता अशोक राईका अनुसार बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुनेछ । आगामी विहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा ... थप हेर्नुहोस्