
सरकारले प्रदेशको राजधानीसँग हालसम्म नजोडिएका स्थानीय तहलाई जोड्न सडक सञ्जाल निर्माण गर्ने भएको छ । हालसम्म पक्कि सडकले प्रदेश राजधानीसँग नजोडिएका २८३ वटा स्थानीय तहलाई सडक सञ्जालले जोड्ने काम सुरु गरिने भएको हो । प्रधानमन्त्री केपी ओलीले आज प्रधान... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । आजको बैठकले पार्टीको नाम र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न लागेको जनाएको छ । सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एम... थप हेर्नुहोस्
लेखक खगेन्द्र संग्रौलाले संविधान, संसद्, नेकपापछि प्रधानमन्त्री ओली अब एमाले भत्काउन लागिपरेको आरोप लगाएका छन्। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्दै पहिलेकै दुई दल ब्युँताइदिएपछि यसका नेताहरू अहिले आआफ्नै पुराना पार्... थप हेर्नुहोस्
नयाँ सरकार गठनका लागि सत्तारुढ दल नेकपा एमाले बाहेकका तीन राजनीतिक दलहरूले गृहकार्य अगाडि बढाएका छन् । एमालेले जनता समाजवादी पार्टीलाई साथ लिएर अहिलेकै सरकारलाई निरन्तरता दिने तयारी गरिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी के... थप हेर्नुहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, ले... थप हेर्नुहोस्
वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको कार्यसम्पादन समितिको आकस्मिक बैठकले एमाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्तिको बाटोमा लगेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक... थप हेर्नुहोस्
सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ नेकपा एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै समानान्तर कमिटी... थप हेर्नुहोस्
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् । काठमाडौंमा शनिबार भएको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भ... थप हेर्नुहोस्
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा ९माओवादी केन्द्र० बीच तीन बुँदे सहमति भएको छ । फागुन २९ गते बसेको संयुक्त बैठकमा दुई पार्टीबीच सहमति भएको छ । सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्... थप हेर्नुहोस्
