मुख्य समाचार

News-Image

ओली-प्रचण्डले एमाले-माओवादी पाउँदैनन्, नयाँ दल दर्ता गर्नुपर्छः प्रमुख निर्वाचन आयुक्त थपलिया

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुने बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले अब खा... थप हेर्नुहोस्

News-Image

गोकुल बाँस्कोटाको टिप्पणी : सूर्य पूर्वबाटै उदायो

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री एवम् नेकपा ओली समूहका नेता गोकुल बाँस्कोटाले सूर्य पूर्वबाटै उदाएको टिप्पणी गरेका छन् । साथै उनले प्रतिनिधि सभा पुनस्थापनाको माग गर्ने र पछि संसद् चल्न नदिई बहिस्कार गर्ने भन्दै नेकपा प्रचण्ड नेपाल पक्षप्रति टिप्पणी गरेका छन् । उनले भ... थप हेर्नुहोस्

News-Image

भन्न त ‘ठिक्क पर्‍यो’ भन्न मन थियो, तर अति भो : रवीन्द्र मिश्र

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्। उनले न्यायालयमा राजनीतिक भागवण्डाको परिणामका कारण यो अवस्था आएको समेत जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटर... थप हेर्नुहोस्

News-Image

एमाले फुटाउन माधव नेपाललाई ८ सांसद अपुग !

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि दाहाल–नेपाल समूहको नेकपाले कानुनविद्हरुसँग छलफल गरेको थियो । उनीहरुले पुनरावलोकनमा जान सुझाव दिएका छन् । तर, पुनरावलोकनमा समेत आफ्नै जटिलता छन् । निर्वाचन आयोग नै पुनरावलोकनमा जाने हो भने महान्यायाधिवक्ता कार्यालयसँग समन्वय ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले जे चाहे, त्यही भयो

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वरिष्ठ अधिवक्ता शम्भु थापा सर्वोच्च अदालतको फैसला संसद्का दुवै सदनमा कार्यान्वयन हुने सम्भावना नरहेको बताउँछन् । ‘दुवै दल एकीकृत भएपछि राष्ट्रिय सभामा सदस्य बनेका र प्रतिनिधिसभामा निर्वाचित भएका सांसदको पद कसरी बदर हुन्छ ? तिनीहरूलाई कसरी छुट्याउने ?... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले तय गर्‍यो पाँच रणनीति

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिएपछि निर्वाचन आयोगले पाँच रणनीतिसहित गृहकार्य अघि बढाएको छ। अदालतको फैसलापछि आयोगले सर्वोच्च अदालतबाट प्राप्त फैसलालाई आइतबार नै दर्ता गरिसकेको छ । आयोगले अब फैसला कार्यान्वयन गर्दै कसरी अघि बढ्न... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ । ... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलापछिका परिदृश्य : यी चार तरिकाबाट बन्न सक्छ अबको सरकार

  • २०७७ फाल्गुन २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको आदेशपछि अब संसद्मा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपा गरी चार पार्टी मात्रै रहन्छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकरएक सांसद रहे पनि राष्ट्रिय मान्यताप्राप्त दल हुन आवश्यक ... थप हेर्नुहोस्

News-Image

अदालतको फैसलापछि टोपबहादुर रायमाझीले दिए यस्तो प्रतिक्रिया

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, 'अदालतको... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

  • २०७७ फाल्गुन २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक फागुन २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश सदनमा प्रस्तुत भएकोमा असहमति राख्दै कांग्रेस र जसपाले बैठक अबरुद्ध गरेका थिए । १० मिनेटका लागि रोकिएको बैठक सूच... थप हेर्नुहोस्