
सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको ... थप हेर्नुहोस्
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । आज सुरु भएको प्रतिनिधि सभाको सातौं बैठकमा सत्तापक्षका सांसदहरुले विभिन्न विषयमा नियमापत्ति जनाएका थिए । सत्तारुढ दलकै सांसदहरुले नियमापत्ति जनाएका हुन् । बैठक सुरु भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन् । प्रतिनिधि सभा बैठक सुरु नहुँदै संसद भवनबाट बाहिरिँदै प्रधानमन्त्री ओलीले नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । आफूले फैसलाको पूर्ण पाठ हेर्न नभ्याएको ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्। संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम्युनिष्ट प... थप हेर्नुहोस्
सर्वोच्च अदालतले 'नेपाल कम्युनिस्ट पार्टी' नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नाम ऋषि कट्टेलको पार्टीले नै पाउने फैसला सुनाएको हो । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसद् सचिवालयलाई जानकारी गराएको छ। संसद् बैठक बस्नुअघि बहुमत सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा यसबारे जानकारी गराएको हो। यस्तै, बहुमत सांसदहरूको उपस्थितिमा प... थप हेर्नुहोस्
सरकारसँग गरिएको तीन बुँदे सम्झौता समारोहलाई सम्बोधन गर्न शुक्रबार नवलपरासी हुँदै राजधानी छिरेका नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज मध्यान्ह १२ बजे थानकोट नागढुंगा नाकाबाट बाहिरिएका छन् । लु २ च २६६३ को सवारी साधन प्रयोग गरेर ... थप हेर्नुहोस्
नेकपाको आधिकारिताको छिनोफानो आइतबार हुने अनुमान गरिएका बेला निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यो विवाद टुंगो लाग्न अझै कम्तीमा ६० दिन लाग्ने दाबी गरेका छन्। उनले आइतबारदेखि नेकपा विवाद आयोगको छलफलका एजेण्डा हुने तर यसको टुंगो कानून... थप हेर्नुहोस्
प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका संसद् सचिवालय स्रोतले जानकारी दियो । सभामुखसँग आज बस्ने... थप हेर्नुहोस्
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संसद बैठक बस्ने कार्यसूची रहेको छ । प्रचण्ड–नेपाल पक्षले आजको बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्दैछ । सोही विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुको छुट्टै छलफल... थप हेर्नुहोस्
