मुख्य समाचार

News-Image

दुई प्रदेशमा आजदेखि हिउँदे अधिवेशन, के होला अविश्वास प्रस्ताव ?

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज प्रदेश १ र वागमती प्रदेशको हिउँदे अधिवेशन शुरु हुदैछ । दुवै प्रदेशको यस अधिवेशनमा सरकारविरुद्धका अविश्वास प्रस्तावले गर्दा चर्चा बढेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल दुवै नेकपाको ओली पक्षका नेता ... थप हेर्नुहोस्

News-Image

‘माधव नेपाल छिट्टै जेल जान्छन्’

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाल छिट्टै जेल जाने बताएका छन् । बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटी पदाधिकारी तथा सदस्यको शपथग्रहण कार्यक्रममा सम्बोधनका क्रममा बालुव... थप हेर्नुहोस्

News-Image

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्रा... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल

  • २०७७ माघ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राखेका छन् । सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्... थप हेर्नुहोस्

News-Image

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अनिश्चितकालीन निषेधाज्ञा

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको मुख्य बजार क्षेत्र राडीमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा लगाएको हो । आठबीसकोटमा नेकपा (दाहाल–नेपा... थप हेर्नुहोस्

News-Image

ओलीले राजतन्त्र ल्याउने सुरूवात गरे: प्रचण्ड

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले राजतन्त्र ल्याउने सुरूवात गरेको आरोप लगाएका छन । उनले प्रतिनिधिसभा विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् । प्रचण्ड–माधव समूह सम्वद्ध नेप... थप हेर्नुहोस्

News-Image

‘यस्तो पाराले चीनसँग व्यापार गर्न सकिँदैन’

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले चीनले नाकामा सामान रोकेको भन्दै चीनसँगको व्यापारमा समस्या भएको बताएका छन् । उनले छिमेकी भएर पनि नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको बताए । नेपाल इन्टरमोडेल यातायात विकास समितिको २४... थप हेर्नुहोस्

News-Image

भोलिका लागि सर्‍यो प्रतिनिधि सभा विघटन मुद्दा

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस भोलिका लागि सरेको छ। भोलि फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा पाँच अधिवक्ताले बहस गरेका थिए। रिट... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस शुरू

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस शुरू भएको छ। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्। यसअघि सोमबारको बहसमा रिट ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ आजपनि, कहिले होला फैसला ?

  • २०७७ माघ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतम दायर भएको रिटमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशमा आइतबारदेखि बहस निरन्तर जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन... थप हेर्नुहोस्