
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताएका छन् । रिट निवेदकको मा... थप हेर्नुहोस्
आफूले हँसाएकोमा कसैलाई पीर परेको बताएका प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। उनले गणतन्त्रको उत्सव मनाउँदा ओली रोइरहेको बताए । उनले भने, ‘त्यो बेला गणतन्त्र आउँदै थियो, हामीलाई उत्सव थियो। देशवासीलाई उत्सव थियो। त्यस्तो ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट भएको हो। भेटमा सरकारका काम कारबाही र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दि... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ शुरू भएको छ। बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलासस... थप हेर्नुहोस्
निर्वाचन आयोगले निर्वाचनबारे छलफल गर्नका लागि आइतबार सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै दललाई बैठकमा बोलाइएको उनल... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुससहित अपराह्न १२ बजे... थप हेर्नुहोस्
अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् । आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ता... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीनदिने भारत भ्रमण सकेर नेपाल फर्केका छन् । तर निकै फुर्तिफार्तीका साथ भएको यो भ्रमण भने औपचारिकतामा मात्रै सिमित बनेको छ । शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भय... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले बैगुनी केटो भनेर व्यङ्ग्य गरेपछि नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काएका छन्। पूर्व पर्यटनमन्त्री समेत रहेका उनले आफूलाई केटो भनिँदा दुःख नलागेको बरु प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा खुशी लागेको प्रत... थप हेर्नुहोस्
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनबारे संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुँदैछ। यसअघि सुनुवाइ बृहत् पूर्ण इजलासमा गर्ने कि संवैधानिक इजलासमा गर्ने भन्ने विषयमै अल्झिरहेको विवाद शुक्रबार टुंगिएपछि आजदेखि विषयवस्त... थप हेर्नुहोस्
