मुख्य समाचार

News-Image

ओलीलाई दलको नेताबाटै हटाइसक्यौं, उनले गरेको कारबाही वैधानिक हुँदैनः देव गुरुङ

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देव गुरुङले आफूहरुले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई नै हटाइसकेकाले उनले गरेको कारबाही वैधानिक नहुने बताएका छन् । केपी ओलीले दलको प्रमुख सचेतक परिवर्तन गरेको सम्बन्धमा उनले भने, 'हामीले... थप हेर्नुहोस्

News-Image

अघि बढे केपी ओली, देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ । प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरिएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार संसदीय दलका नेता केपी ओलीले प्रमुख सचेतक परिवर्तन गरेको बताए... थप हेर्नुहोस्

News-Image

सर्वोच्चलाई सभामुखको जवाफ– संवैधानिक नियुक्तिमा म पनि सहमत छैन

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक नियुक्तिमा आफू पनि असहमत रहेको बेहोरासहितको जवाफ सर्वोच्च अदालतसमक्ष पेश गरेका छन् । संवैधानिक परिषद्का सदस्य समेत रहेका सभामुख सापकोटालाई पनि विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर ... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता जोशीको शल्यक्रिया सम्पन्न, स्वास्थ्य स्थिर

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्काघात भएको छ । गए राति स्वास्थ्यमा अप्ठ्यारो महसुस भएपछि उनलाई राति नै पहिले वीर अस्पताल र पछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वमन्त्री जोशीलाई ब... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, संसद् बैठक बाेलाउने सम्भावना

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्र... थप हेर्नुहोस्

News-Image

विजय जुलुस मनाउने र प्रतिकार गर्नेबीच भेट नगराउन गृहको सर्कुलर

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलापछि गृहमन्त्रालयले आफू मातहतका तीनवटै सुरक्षा निकायलाई सर्कुलर जारी गरेको छ। गृहमन्त्रालयले नेपाली प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई छुट्टा छुट्टै सर्कुलर जारी गरी सर्वोच्चको फैसलापछि... थप हेर्नुहोस्

News-Image

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, आकस्मिक अपरेसनको तयारी

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । विहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो । शुक्रबार बिहान उनलाई वीरबाट नर्भिक अस्पताल पुऱ्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

सभापति देउवासँग चीन र भारतका राजदूतको भेट

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन्। देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको पार्टीका सह–महामन्त्री प्रक... थप हेर्नुहोस्

News-Image

रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन देउवाको यस्तो शर्त, नयाँ प्रधानमन्त्री को ?

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  राजु लामिछाने

सर्वोच्च अदालतले संसद् पुर्नगठन गरेसँगै नयाँ सत्ता समीकरणको लागि नेकपाको प्रचण्ड–नेपाल समूहको दौडधुप जारी छ । सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता सहकार्यको लागि प्रस... थप हेर्नुहोस्

News-Image

सर्वोच्चको फैसलाबारे यस्तो आयो भारतको प्रतिक्रिया

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

भारतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको मंगलबारको फैसलालाई नेपालको आन्तरिक मामिला भएको जनाएको छ । भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा फैसलाका सम्बन्धमा भारतको के प्रतिक्रिया छ भन्ने प्रश्नमा प्रवक्ता अनुराग श्रीवास... थप हेर्नुहोस्