मुख्य समाचार

News-Image

प्रचण्ड-नेपालसँगको भेटपछि एकाएक ओलीप्रति आक्रमक बने देउवा

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन्। प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको सभापति द... थप हेर्नुहोस्

News-Image

वामदेवलाई लक्षित गर्दै महेश बस्नेतले भने-‘अब नेकपा एक हुनै सक्दैन्’

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा ओली समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अब नेकपा एक हुनै नसक्ने जनाएका छन् । उनले माउसुली र माउसुलीको चुडिएको पच्छरको तुलना गर्दै अब नेकपा एक हुनै नसक्ने जनाएका हुन् । उनले पार्टी एकीकरण गर्ने अभियान थालेका वामदेव गौतमतर्फ लक्... थप हेर्नुहोस्

News-Image

ओलीविरुद्ध मोर्चाबन्दी गर्ने प्रस्ताव देउवाले गरे अस्वीकार

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल राखेका तीन वटा प्रस्तावलाई अस्वीकार गरेका छन्। अध्यक्षद्वय प्रचण्ड–नेपाल बुधबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेर प्रतिनि... थप हेर्नुहोस्

News-Image

देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केह... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे पेरिस डाँडामा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ। संसद् विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्ने तयारी भएको छ। व... थप हेर्नुहोस्

News-Image

भोलि दण्डित हुने डरले प्रचण्ड एकतामा आएका थिए : पोखरेल

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनयुद्धको ज्यादतीको दण्ड भोग्नुपर्ने डरले मात्र प्रचण्डले तत्कालीन एमालेसँग पार्टी एकता गरेको दाबी गरेका छन् । बिर्तामोडमा ओली समूहको नेकपाले गरेको अगुवा कार्यकर्ता भेलामा पोखरेलले बलियो कम्युनिस्ट पार्टी निर्माणको उद्द... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत भ्रमणमा जाँदै, सीमा विवाद र कोरोनाविरुद्धको खोप मुख्य एजेण्डा

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन्। भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र... थप हेर्नुहोस्

News-Image

सूर्य चिन्ह हत्याउन ओली पक्षको नयाँ फन्डा, निर्वाचन आयोग पुगेर गर्यो यस्तो तर्क

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै पक्षले निर्वाचन आयोगलाई लिखित जवाफ पठाएको छ। सूर्य चिन्ह हत्याउन ओली पक्षले नयाँ फन्डा अपनाएको पाइएको छ । ओली समूहबाट नेता सुवासचन्द्र नेम्बाङको टोली आयोग पुगेको बुझाएको पत्रमा पार्टी नै विभाजन नभएको दाबी गरिएको... थप हेर्नुहोस्

News-Image

लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ । कानुनी रूपमाबाहेक पार्टी विभाजित भएपछि असन्तुष्ट पक्षका सांसदले ‘लेभी’ रोक्का गरिदिन सचिवालयमा निवेदन नै दिएका थि... थप हेर्नुहोस्

News-Image

देउवालाई प्रधानमन्त्री बन्न दाहाल–नेपालको अफर

  • २०७७ माघ १, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिध... थप हेर्नुहोस्