
ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले आफू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छिटो निर्णय गर्ने पक्षमा रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसी ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रनिनिधि सभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन् । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भ... थप हेर्नुहोस्
भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । भेट नयाँदिल्लीस्थित हैदरावाद हाउसमा जारी छ । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल हुने बताइएको छ । दुई देशका विदेशमन्त्रीबीचको ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । नेकपाको जनवर्गीय कार्यालय पेरिसडाँडामा बैठक बस्दैछ । समान वरियताका दुई जना अध्यक्ष रहेकाले यस पटकको बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । आज बस्ने बैठकले आन्दोलनका थप... थप हेर्नुहोस्
नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतको नेतृत्व सुब्रमन्यम जयशङ्करले गर्नेछन् । भारतीय विदेश मन्त्रालयका अनुसार आज बिहान ११ बजे परराष्ट्रमन्त्र... थप हेर्नुहोस्
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत बुधबार हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेर त्यसअघिको इजलासमा नै रहेका न्यायाधीशहरू विश्वम... थप हेर्नुहोस्
सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनाम... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गम्भीर गल्ती गरेपछि नै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको आफ्नो निश्कर्ष सुनाएका छन् । पार्टीको... थप हेर्नुहोस्
नेकपाको प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय गरेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आजबाट शुरु भएको बैठकले काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो । ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता धरपकडको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ। नेता तथा कार्यकर्ता रिहाइ नगरे माघ ३, ५,७ र ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र १० गते नेपाल बन्दको घोषणा गरेको... थप हेर्नुहोस्
