मुख्य समाचार

News-Image

संसद विघटन मुद्दा : हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधान

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुरानै न्यायाधीशलाई निरन्तरता दिँदै हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानलाई राखेका छन्। इजलासमा प्रधानन्याया... थप हेर्नुहोस्

News-Image

अहिलेको राजनीतिक संकटले विप्लव उत्साहित, अघि सारे तीन विकल्प

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन्। ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप। एउटा दलाल पुँज... थप हेर्नुहोस्

News-Image

प्रहरीको फरार सूचीमा रहेका कालिबहादुर सुटुक्क छिरे बालुवाटार

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले एक साताअघि प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारमै भेटेका छन् । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । गृहमन्त्री रामबहादुर थापाकै सहयोगमा प्रधानमन्त्रीसम्म पुग... थप हेर्नुहोस्

News-Image

नेकपा विवाद प्रभावित पार्न निर्वाचन आयोगका कर्मचारीको रातारात सरुवा

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ । आयोगको कानुन तथा राजनीतिक दलसम्बन्धी महाशाखाका प्रमुख लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो । उनको नेपाल कानुन आयोगमा सरुवा भएको निर्वाचन आयोगका एक कर्मचारीले पुष्टि गरे । ... थप हेर्नुहोस्

News-Image

नेकपा विवादले निर्वाचन नै प्रभावित हुने खतरा : आयोगमा कि फुटेर आउनुपर्यो कि मिलेर !

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ । नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टी... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटन मुद्दाः आज सर्वोच्चमा सुनुवाइ हुँदै

  • २०७७ पुष २९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ ... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीको भारत भ्रमणः खोप खरिददेखि सीमा समस्यासम्म एजेन्डा

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा ग... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पौडेलले आफै सदस्य भएको मदन भण्डारी फाउन्डेसनलाई दिए ५० लाख

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढेसँगै देशैभर फाउन्डेशनको नाममा विभिन्न कार्यक्रम भइरहेको बेला मंगलबारको वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले फाउन्डेशनलाई नगद ५० लाख रु... थप हेर्नुहोस्

News-Image

कानूनीरुपमा नेकपा फुटेको छैन : उपप्रधानमन्त्री पोखरेल

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहील... थप हेर्नुहोस्

News-Image

अदालतमा प्रधानमन्त्री ओलीले ‘सेटिङ’ मिलाएको आरोप

  • २०७७ पुष २८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ‌ओलीले 'सेटिङ' मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण ... थप हेर्नुहोस्