
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद संगिन मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको काम र कारबाहीमा प्रश्न उठाउँदै विशेष गरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका नेताहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन... थप हेर्नुहोस्
नेपालमा आज (बिहीवार) थप १४७ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बिते... थप हेर्नुहोस्
सरकारले विभिन्न मन्त्रालय, आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत २६ जना सह-सचिवको सरुवा गरेको छ । सरकारले गृहमन्त्रालय प्रवक्ता केदारनाथ शर्मासहित २६ सहसचिवको सरुवा गरेको हो । गृहका सह-सचिव शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोख... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद चर्किरहेको बेला गत शनिबार प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकमा एकाएक अर्ली महाधिवेशनको एजेण्डा प्रस्तुत गरे । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई साथ लिएर ओलीको राजीनामा मागिरहेका कार्यकारी... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । गत सोमबार सास फेर्न ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप नबन्ने जनाएको छ। संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन् । खोप निर्माण नभइन्जेल भौ... थप हेर्नुहोस्
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ लाख २९ हजार ३३९ पुगेको छ । विहीबार यो समाचार तयार पार्दासम्म पछिल्लाे २४ घण्टामा २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६४ हजार ९२५ पुगेको छ । संक्रमणमुक्त हुन... थप हेर्नुहोस्
राजविराज नगर क्षेत्रमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमित बढिरहेको भन्दै विहीबारदेखि राजविराज नगर क्षेत्रमा निषेधज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा फैलिएपछि राजविराज नगरक्षेत्रमा निषेधाज्ञा आ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। नेकपाभित्रको विवाद चर्किरहँदा दैनिक जसो शितल निवास पुग्ने गरेका अध्यक्ष ओली बुधबार बेलुका पनि गएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्... थप हेर्नुहोस्
नेपालमा बुधबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना स... थप हेर्नुहोस्
