
नेपालमा आज (बुधवार) थप १०० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेको... थप हेर्नुहोस्
अघिल्लो साता शीतल निवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो। पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर हुँइकिइहाले। भेटक... थप हेर्नुहोस्
महोत्तरी गाउँपालिका–३ मोरइका एक ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ लाख १९ हजार ४१० पुगेको छ । १ करोड ५० लाख ९१ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । एकै दिन २ लाख ३८ हजार ७२८ जनामा संक्रमण देखिएसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद रोचक मोडमा पुगेको छ । पार्टीभित्रबाट चर्को रूपमा राजीनामाको दवाव परेपछि विभिन्न एजेण्डा प्रस्तुत गर्दै राजीनामा नदिने बताउँदै आएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शनिबार अर्ली महाधिवेश... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताएका छन् । विपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले विपी सङ्ग्रहालय सुन्दरीजलमा मंगलबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दल एकजुट हुनु आजको आवश्यकता भएको बताएका छन् । विपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले मुलुकको राष्ट... थप हेर्नुहोस्
सरकारले आज मध्यरातिबाट लकडाउन खुला गर्ने निर्णय गरेको छ । गत वर्ष ११ चैतबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । आमनागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लकडाउन ... थप हेर्नुहोस्
सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यालयमा भर्ना खुला गर्ने निर्णय गरेको हो। यस्तै भदौ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरू केही समय अघिदेखि स्थायी कमिटी बैठकको माग गर्दै शीर्ष नेताहरूलाई दबाब दिदै आइरहेका थिए । पार्टीको एकता प्रक्रिया र सरकारको काम कारवाही लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको माग गरिरहेका स... थप हेर्नुहोस्
