
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाविरुद्ध अख्तियारमा उजुरी परेको छ । इनफ इज इनफ अभियानका अभियन्ताहरुले अर्थमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् । कोभिड–१९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएको... थप हेर्नुहोस्
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण रञ्जन कोइरालाको कर्तव्य ज्यानको मुद्दामा पुनःसुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीश बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले आज सो मुद्दामा पुनरावलोकन गर्न अ... थप हेर्नुहोस्
नेपालमा आज (आईतवार) थप १३० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायधीश तेजबहादुर केसीको संयुक्त इजलासले गम्भीर अपराधका दोषीलाई सजाय घटाउने फैसलाले यतिबेला नयाँ तरंग पैदा गरेकोे छ । पत्नीको हत्या गरेको अभियोगमा ‘सर्वस्वसहित जन्म कैद’ को सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर... थप हेर्नुहोस्
पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन् । शनिबार पीडितको घरमा पुगेर उनले बालिका थापालाई कक्षा १२ सम्म ... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा थप एक नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको छ। स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनु... थप हेर्नुहोस्
गत शुक्रबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर नेकपा फुटको अन्तिम चरणमा रहेको विश्लेषण गरिएको छ । नेताहरूले हत्तपत्त... थप हेर्नुहोस्
सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा आज सुनुवाइ हुने भएको छ । सशस्त्र प्रहरीका पूर्... थप हेर्नुहोस्
विश्वभर कोरोना संक्रमणबाट ६ लाख ४७ हजार ५९७ जनाको निधन भैसकेको छ । यसमध्ये ५ हजार ७११ जनाको पछिल्लो २४ घण्टायता मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । यससँगै विश्वभर संक्रमित हुनेको संख्या १ करो... थप हेर्नुहोस्
नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्करनाथ ओझालाई पाँचवर्षका लागि पार्टीबाट निस्कासित गरेको छ । नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेको... थप हेर्नुहोस्
